साझा पुरस्कार

साझा पुरस्कार साझा प्रकाशनद्वारा स्थापित पुरस्कार हो ।

साझा पुरस्कार
साझा पुरस्कार वि.सं.२०५१ दिनेश अधिकारीलाई
देशनेपाल Edit this on Wikidata
प्रस्तुतकर्तासाझा प्रकाशन Edit this on Wikidata

साझा प्रकाशनद्वारा वर्षभरि प्रकाशित विभिन्न विधाका पुस्तकहरूमध्ये सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिन्छ । यस पुरस्कारको स्थापना वि.सं. २०२६ सालमा भएको हो । [१]

यस पुरस्कारको राशि ५१ हजार छ ।

पुरस्कृत कृति, वर्ष र व्यक्ति

कृतिवर्ष (वि.सं.)व्यक्ति
घुम्ने मेचमाथि अन्धो मान्छे२०२६भूपी शेरचन
एक बाटो अनेक मोड२०२७विजय मल्ल
सम र समका कृति२०२८तारानाथ शर्मा
भीमसेनको अन्त्य२०२९बालकृष्ण सम
मोहन कोइरालाका कविता२०३०मोहन कोइराला
वैरागी काइँलाका कविताहरू२०३१वैरागी काइँला
आगत२०३२भवानी भिक्षु
शाहकालीन कला र वास्तुकला२०३३डा. जगदीशचन्द्र रेग्मी
प्रत्येक ठाउँ प्रत्येक मान्छे२०३४पिटर जे. कार्थक
घामका पाइलाहरू२०३५ध.च. गोतामे
देवकोटा२०३६चुडामणि बन्धु
नेपाली उपन्यास र उपन्यासकार२०३७कृष्णचन्द्रसिंह प्रधान
समान्तर२०३८ईश्वरवल्लभ
हाम्रो समाजः एक अध्ययन२०३९जनकलाल शर्मा
माधवी२०३९मदनमणि दीक्षित
ऋतु निमन्त्रण२०४०मोहन कोइराला
सडकदेखि सडकसम्म२०४१अशेष मल्ल
यहाँदेखि त्यहाँसम्म२०४२ध.च. गोतामे
पूर्वकथा२०४३राजेश्वर देवकोटा
सुवानन्ददासदेखि राजीवलोचनसम्म२०४४गणेशबहादुर प्रसाईं
विशुदाइ२०४५किशोर पहाडी
तिम्री स्वास्नी र म२०४६मनु ब्राजाकी
पाइलाः आगतमा टेकेर२०४७कृष्णचन्द्रसिंह प्रधान
आँसु त्यसै त्यसै छचल्किन्छ२०४८दौलतविक्रम विष्ट
पृथ्वीराज चौहान२०४९महाकवि लक्ष्मीप्रसाद देवकोटा
दिशाहीन आकाश२०५०गोपाल पराजुली
इन्द्रजात्रा२०५१दिनेश अधिकारी
योजनगन्धा२०५२विनोदप्रसाद धिताल
नफुलेका फूलहरू२०५३क्षेत्रप्रताप अधिकारी
हिमालपारि हिमालवारि२०५४माधवप्रसाद घिमिरे
मृत्यु-कविता२०५५मञ्जुल
शब्दातीत शान्तनु२०५६डा. बानिरा गिरी
राराको सौंराइ२०५७पूर्णप्रकाश नेपाल 'यात्री'
चारु चर्चा२०५८माधवप्रसाद घिमिरे
तथाकथित२०५९ध्रुवचन्द्र गौतम
अन्धकार२०६०ध्रुव सापकोटा
छेउको वधशाला२०६१विमल निभा
समानान्तर आकाश२०६२पद्मावती सिंह
हरि अधिकारीका कविता [२]२०६३हरि अधिकारी
साहित्य र समाज [३]२०६४ऋषिराज बराल
प्रेतकल्प [४]२०६५नारायण ढकाल
संक्रमणको साहित्य र समकालीनता [५]२०६६पुरुषोत्तम सुवेदी
अश्वमेध यज्ञका घोडाहरू [६]२०६७दुबसु क्षेत्री
मेरा जीवनका पाना [७]२०६८गौरा प्रसाईं
त्रासमा ईश्वर२०६९ठाकुर बेलबासे
×२०७०
×२०७१
दोहाको सिधा उडान [८]२०७३जय छाङ्‌छा
व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोष२०७८नीलमणि ढुङ्गाना

बाहिरी लिङ्कहरू

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड