सिम्ताल नेपाली भाषा

नेपालको सुर्खेत जिल्लाको पूर्वी भेगमा रहेको सिम्ताल क्षेत्रमा बोल्ने नेपाली भाषालाई सिम्ताल भाषिका भनिन्छ । यस भाषिकाको आत्मनाम सिम्ताल हो भने परनाम सिम्तली हो । [१]

केही वाक्यहरू

सिमताल भाषिकाऔपचारिक नेपाली भाषा
छोरो अल्लै आयो ।छोरो भर्खर आयो ।
उ खेल्न गयाउ थियोऊ खेल्न गएको थियो ।
बेलि बेसगरि पानि पर्यो ।हिजो बेसरी पानी पर्यो ।

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड