सेना

सेना वा फौज कुनै देश वा देशको नागरिक वा कुनै शासन-व्यवस्था र त्यस सम्बन्धित मानिसहरूको हित र उनीहरूको रक्षाको लागि घातक बल-प्रयोग गर्ने क्षमता राख्ने सशस्त्र सङ्गठन हो। सेनाको काम देश वा नागरिकको रक्षा,  शत्रुमाथि प्रहार गर्नु र शत्रुको आक्रमणको प्रत्याक्रमण गर्नु हो। भिन्न भिन्न व्यवस्थामा सेनाको जिम्मेवारी फरक फरक हुन सक्छ। केही स्थान वा समयकालमा सेनाको प्रयोग विषेश राजनैतिक विचारधारालाई  बढावा दिन, व्यापारिक हित तथा स्वार्थ र कम्पनीलाई नाफा आर्जन गर्न, जनसङ्ख्या-वृद्धिलाई कम गर्न, भवन वा सडकको निर्माण गर्न, सङ्कटकालमा (भुकम्प, बाढी, पहिरो) उद्दार/ बचावटको लागि, सामाजिक रितिरिवाजमा भाग लिन, र विशेष स्थानमा तैनाथी दिनको लागि पनि गरिन्छ। व्यावसायिक रूपबाट सैनिक बन्ने परम्परा लिखित इतिहासभन्दा पुरानो छ। [१]

सेनामा खर्च
दस देशले सेनामा सबैभन्दा बढी खर्च गरिरहेका छन् (२००७)
सशस्त्र सैनिकहरूको संख्या

शाखाहरू

पारम्परिक रूपमा सेनाको शाखा निम्नानुसार हुन्छन्:

  • थलसेना - जसको काम कामकारबाहीमा जमीनमा हुन्छ।
  • नौसेना/ जलसेना- जो समुद्र वा नदीमा लड्छन्।
  • वायुसेना - जो विमानको माध्यमले आकाशमा लड्छन्।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड