स्वरूप सम्पत

स्वरूप सम्पत हिन्दी चलचित्रकी एक अभिनेत्री हुन् ।[२] उनी मिस इन्डिया १९७९ प्रतियोगिताकी विजेता हुन् ।[३] उनले भारतको प्रतिनिधित्व गर्दै मिस युनिभर्स १९७९ प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।[४]

डा स्वरूप सम्पत
जन्म (1958-11-03) ३ नोभेम्बर १९५८ (उमेर ६५) [१]
भारत
मातृ शिक्षाप्रतिष्ठानवोर्सेस्टर विश्वविद्यालय, इङ्ल्याण्ड
पेशाअभिनेत्री
उपाधिमिस इन्डिया १९७९
जीवनसाथीपरेश रावल
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस इन्डिया १९७९
(विजेता)
मिस युनिभर्स १९७९

जीवनी

स्वरूपले शिक्षा विषयमा स्न्तोकोत्तरको उपाधि लिएकी छिन् ।[५][६][७]

प्रमुख चलचित्रहरू

वर्षचलचित्रचरित्रटिप्पणी
२००२साथिया
१९८६कर्मदातानीता
१९८५जान की बाज़ी
१९८४ये जो है ज़िन्दगीरेनू
१९८४लोरीसुमन
१९८३हिम्मतवाला
१९८२तुम्हारे बिनासीमा दत्त
१९८२सवाल
१९८१नरम गरमकुसुम

नामांकन र पुरस्कार

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड