स्वेता भारद्वाज

स्वेता भारद्वाज एक भारतीय मोडल र भारतीय चलचित्र अभिनेत्री हुन् जुन तमिल चलचित्र र बलिउडमा आफ्नो अभिनय कार्यको लागि प्रसिद्ध छिन् । उनले आफ्नो अभिनयको सुरुवात हिन्ही चलचित्र मिसन इस्तानबुल (२००८)बाट गरेकी छिन् ।

स्वेता भारद्वाज
स्वेता भारद्वाज
जन्म (1985-09-30) ३० सेप्टेम्बर १९८५ (उमेर ३८)
मुम्बई, भारत
पेशाअभिनेत्री र मोडेल
कार्यकाल२००७-वर्तमान

जीवनी

स्वेताको जन्म दिल्लीमा भएको हो । उनले आफ्नो प्राथमिक र उच्च माध्यमिक शिक्षा दिल्लीबाट नै प्राप्त गरेकी हुन् । [१]

फिल्मोग्राफी

सालचलचित्रभुमिकाभाषाटिप्पणी
२००८मिशन इस्तानबुललिसा लोबोहिन्दी[१]
२००९इन्दुमतीहनीतेलगु[२]
२०११बिन बुलाए बरातीहिन्दी[३]
२०११लुटतान्याहिन्दी[४]
२०११प्लेयर्ससयलाहिन्दी[५]
२०११रक्त - एक रिस्ताहिन्दी[६]
२०१२बिजनेशम्यानपाहुनाको भुमिकातेलगु
२०१२चालिस चौरासी हिन्दी[७]
२०१३अदा[८]तेलगु

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड