हाबर प्रक्रिया

हाबर प्रक्रिया (Haber process) वा हाबर-बोश प्रक्रिया (Haber–Bosch process) नाइट्रोजन यौगिकीकरण (Nitrogen fixation) को एक कृत्रिम प्रक्रिया हो। यसका साथसाथै, यो प्रक्रिया वर्तमान समयमा अमोनियाको औद्योगिक उत्पादनको मुख्य विधि हो। यस प्रक्रियाको नाम जर्मन रसायनशास्त्री फ्रिट्ज हेबर र कार्ल बोशको नाममा राखिएको हो, जसले २० औं शताब्दीको प्रारम्भमा यस प्रक्रियाको विकास गरेका थिए। यस प्रक्रियामा, वायुमण्डलीय नाइट्रोजन (N 2 ) हाइड्रोजन (H 2) सँग प्रतिक्रिया गरेर अमोनिया (NH 3) मा परिणत हुन्छ। यसले धातु उत्प्रेरक र उच्च तापमान र दबाब प्रयोग गर्दछ।

N 2 + 3 H 2 → 2 NH 3 (ΔH = −92.4 kJ mol −1 )

हाबर प्रक्रिया को विकास हुनु अघि, एक औद्योगिक स्तर मा अमोनिया को उत्पादन एक कठिन कार्य थियो। [१][२][३]तीन भाग हाइड्रोजन र एक भाग नाइट्रोजनलाई २००-९०० वायुमण्डलीय चाप, ५००'C तापक्रम, उत्प्रेरक फलाम र प्रमोटर मोलीब्डेनमको उपस्थितिमा एमोनिया ग्यास बनाउने औद्योगिक बिधिलाई हेबर प्रकृया भनिन्छ ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड