हार्ड डिस्क

डाटा भण्डारण यन्त्र

हार्ड डिस्क एकप्रकारको स्टोरेज डिभाइस हो । यो सेकेण्डरी मेमोरी अन्तर्गत पर्दछ, यसमा स्टोर भएको डाटा पावर सप्लाई नभए पनि स्टोर भैराखेको हुन्छ। यसले प्राइमरी मेमोरी (र्‍याम)को तुलनामा धेरै डाटा स्टोर गर्न सक्छ. विशेष गरेर हार्ड डिस्कलाई ब्याकप राख्नको लागि पनि प्रयोग गरिन्छ।हार्ड डिस्क सन् १९५६मा पहिलो चोटी आइबिएमएकाउन्टिंग कम्प्युटरको र मैन्फ्रेम र मिनी कम्प्युटरको लागि बनाइएको थियो।हार्ड डिस्क इन्टरनल र एक्सटर्नल गरी दुइ प्रकारको हुन्छ:इन्टरनल हार्ड डिस्क कम्प्युटरको केसिंगभित्र राखिएको हुन्छ भने एक्सटर्नल हार्ड डिस्क कम्प्युटरको केसिंग बाहिर राखिएको हुन्छ र एक्सटर्नल हार्ड डिस्क लाई प्राय जसो यूएसबीमा जोडिएको हुन्छ।

प्रकार

विशेष गरेर हार्ड डिस्क ४ प्रकारका हुन्छन

  1. IDE (PATA)
  2. SATA
  3. SCSI
  4. SAS

IDE(PATA):- Integrated Drive Electronic(Parallel Advanced Technology Attatchment)यसमा ४०/८० पिनको डाटा केवल हुन्छयसमा १३३ mbps डाटा ट्रान्सफर हुन्छयसले एकपटकमा ८ बिट डाटा ट्रान्सफर गर्छ

SATA(Serial Advanced Technology Attachment)

  • यसमा ७ पिनको डाटा केबल प्रयोग गरिएको हुन्छ
  • यसले सामान्यतया ३ MBPS डाटा ट्रान्सफर गर्छ

SCSI(Small Computer System Interface)

  • यसमा ५०-६८ पिनको डाटा केबल प्रयोग गरिन्छ
  • यो ड्राइभ हट स्वापेबल हुन्छ
  • १६ ओटा SCSI ड्राइभहरू एउटै SCSI Cableमा जोड्न सकिन्छ
  • यो ड्राइभमा ६४०MB/S डाटा ट्रान्सफर गर्न सकिन्छ

SAS(Serial Attached SCSI Drive)

  • यो ड्राइभले ८०५ MB/S डाटा ट्रान्सफर गर्छ
  • बढीमा १४८ ओटा SAS ड्राइभहरू एउटै SAS केबलमा जोड्न सकिन्छ
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड