हुमायुँको चिहान
दिल्ली,भारतमा रहेको मुगल सम्राट हुमायूँको कब्र
हुमायुँको चिहान (उर्दु: ہمایوں کا مقبرہ Humayun ka Maqbara) एउटा चिहान हो जुन मुगल वास्तुकलाबाट प्रेरित रहेको छ । यो नयाँ दिल्ली को दीनापनाह अर्थात् पुरानो किला को नजिक निजामुद्दीन पूर्व क्षेत्र मा मथुरा मार्ग नजिक अवस्थित छ । यहाँ मुख्य भवन मुगल सम्राट हुमायुँ को चिहान छ यसमा हुमायुँको चिहान सहित अन्य शाही परिवार मानिसको चिहान रहेको छ । यो विश्व सम्पदा क्षेत्र घोषित छ [१], साथै भारत मा मुगल वास्तुकला को प्रथम उदाहरण हो ।
हुमायुँको चिहान | |
---|---|
सामान्य विवरण | |
प्रकार | चिहान |
वास्तुकलाको ढाँचा | मुगल वास्तुकला |
स्थान | निजामुद्दीन पूर्व, नयाँ दिल्ली, भारत |
निर्माणकार्यको थालनी | १५६५ |
सम्पन्न | १५७२ |
योजना तथा निर्माण | |
वास्तुकार | मिराक मिर्जा घियास |
आधिकारिक नाम | हुमायुँको चिहान, दिल्ली |
किसिम | सांस्कृतिक |
मापदण्ड | ii, iv |
नामाङ्कित | १९९३ (१७औ शत्र) |
सन्दर्भ क्रम सङ्ख्या | 232 |
राज्य | भारत |
क्षेत्र | एसिया-प्रशान्त |
इतिहास
सन्दर्भ सामग्री
बाह्य कडीहरू
विकिमिडिया कमन्समा हुमायुँको चिहान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchलुम्बिनी प्रदेशमदन भण्डारीनेपालका प्रदेशहरूबागमती प्रदेशकर्णाली प्रदेशगौतम बुद्धनेपालका स्थानीय तहहरूसमाजउखान-टुक्कापृथ्वीनारायण शाहकोशी प्रदेशनेपालमधेश प्रदेशविशेष:RecentChangesनेपाली शब्दकोशSpecial:Searchनेपालको संविधान २०७२लक्ष्मीप्रसाद देवकोटाजलवायु परिवर्तनसङ्घीयतानेपालको भूगोलनेपालको इतिहासदिगो विकासजैविक विविधतास्थानीय तहगण्डकी प्रदेशनेपालको सर्वोच्च अदालतसन्दीप लामिछानेनेपालका बैङ्कहरूको सूचीनेपालका जातिहरूजिल्ला समन्वय समितिमानव विकास सूचकाङ्कसामाजिक सञ्जालपशुपतिनाथ मन्दिरहिन्दु धर्मसीतादोस्रो विश्व युद्ध