जीवावशेष ऊर्जा
प्राचीन जीवहरूको अवशेषहरूबाट प्राप्तहुने ऊर्जालाई जीवावशेष ऊर्जा भनिन्छ । प्राचिन जीवहरूको शरीर लामो समयसम्म पृथ्वीको भित्री तहमा खाँदिएर रहँदा विभिन्न रासायनिक प्रतिक्रिया भई जीवाशेष ऊर्जा बन्छ । कोइला, खनिज तेल, प्राकृतिक ग्यास आदि जीवाशेष उर्जा हुन् ।
🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchलुम्बिनी प्रदेशमदन भण्डारीनेपालका प्रदेशहरूबागमती प्रदेशकर्णाली प्रदेशगौतम बुद्धनेपालका स्थानीय तहहरूसमाजउखान-टुक्कापृथ्वीनारायण शाहकोशी प्रदेशनेपालमधेश प्रदेशविशेष:RecentChangesनेपाली शब्दकोशSpecial:Searchनेपालको संविधान २०७२लक्ष्मीप्रसाद देवकोटाजलवायु परिवर्तनसङ्घीयतानेपालको भूगोलनेपालको इतिहासदिगो विकासजैविक विविधतास्थानीय तहगण्डकी प्रदेशनेपालको सर्वोच्च अदालतसन्दीप लामिछानेनेपालका बैङ्कहरूको सूचीनेपालका जातिहरूजिल्ला समन्वय समितिमानव विकास सूचकाङ्कसामाजिक सञ्जालपशुपतिनाथ मन्दिरहिन्दु धर्मसीतादोस्रो विश्व युद्ध