पाइजामा

पाइजामा वा जामा (हिन्दी: पजामा, अङ्ग्रेजी: Pyjamas) इजार भएको हलुका खालको सुरुवाल हो । यो मुख्यत दक्षिण तथा पश्चिम एसियाका महिला तथा पुरूषहरूले पहिरिने गरेको पाइन्छ ।[१]

पाइजामा
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तामहिला/पुरूष

सन्दर्भ सूची

बाह्य कडीहरू