प्यालेस्टाइनका विश्व सम्पदा क्षेत्रहरूको सूची
सन् २०१४ सम्ममा प्यालेस्टाइनका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]
विश्व सम्पदा क्षेत्रहरूको स्थान
ढाँचा:World Heritage Sites in Palestine map
विश्व सम्पदा क्षेत्रहरूको सूची
युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको प्यालेस्टाइनका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची:
- नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
- क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
- समय: स्थापना भएको वर्ष
- युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
- विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
† खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र | चित्र | स्थान | मापदण्ड | क्षेत्रफल हे (एकड) | वर्ष | विवरण | सन्दर्भहरू |
---|---|---|---|---|---|---|---|
जिससको जन्मस्थल: चर्च अफ द न्याटिभिटी र तिर्थ मार्ग, बेथलेहम | बेथलेहम प्रसासनिक, प्यालेस्टाइन | सांस्कृतिक: (iv), (vi) | २.९८ (७.४) | २०१२ | [२][३] | ||
प्यालेस्टाइन: जैतून र लहराको भूमि - दक्षिणी जेरुसलेम, बत्तिरको सांस्कृतिक परिदृश्य | बेथलेहम प्रसासनिक, प्यालेस्टाइन | सांस्कृतिक: (iv), (v) | २०१४ | [४] | |||
जेरुसेलमको पुरानो सहर र उसको पर्खालहरू | इजरायल / प्यालेस्टाइन, ३१°४६′३६.१२″उ॰ ३५°१४′३.१२″पू॰ / ३१.७७६७०००°N ३५.२३४२०००°E | सांस्कृतिक: (ii)(iii)(vi) | — | १९८५ | [५] |
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
ढाँचा:World Heritage Sites in Palestine
🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchलुम्बिनी प्रदेशमदन भण्डारीनेपालका प्रदेशहरूबागमती प्रदेशकर्णाली प्रदेशगौतम बुद्धनेपालका स्थानीय तहहरूसमाजउखान-टुक्कापृथ्वीनारायण शाहकोशी प्रदेशनेपालमधेश प्रदेशविशेष:RecentChangesनेपाली शब्दकोशSpecial:Searchनेपालको संविधान २०७२लक्ष्मीप्रसाद देवकोटाजलवायु परिवर्तनसङ्घीयतानेपालको भूगोलनेपालको इतिहासदिगो विकासजैविक विविधतास्थानीय तहगण्डकी प्रदेशनेपालको सर्वोच्च अदालतसन्दीप लामिछानेनेपालका बैङ्कहरूको सूचीनेपालका जातिहरूजिल्ला समन्वय समितिमानव विकास सूचकाङ्कसामाजिक सञ्जालपशुपतिनाथ मन्दिरहिन्दु धर्मसीतादोस्रो विश्व युद्ध