प्रशा अधिराज्य
प्रशिया राज्य वा प्रशा अधिराज्य) (Kingdom of Prussia ; जर्मन : Königreich Preußen) एक जर्मन अधिराज्य थियो। यो १७०१ देखि १९१ ८ सम्म प्रशाको हिस्सा थियो। प्रशिया राज्यमा वर्तमान जर्मनी, पोल्याण्ड, रूस, लिथुआनिया, डेनमार्क, बेल्जियम र चेक गणतन्त्रका केही भागहरू सम्मिलित थिए।
सन् १८७१ मा जर्मनीको एकीकरण पछाडि यस राज्यको ठूलो भूमिका थियो। सन् १९१८मा जर्मन साम्राज्यको विघटन नभएसम्म यो प्रमुख राज्य थियो। यद्यपि यसको नाम 'प्रशा' भन्ने क्षेत्रबाट आएको हो, यो ब्रान्डनबर्गको मार्ग्राभेटमा अवस्थित थियो र बर्लिन यसको राजधानी थियो ।
प्रशियाको राज्यको स्थापनाकाल देखि नै एक महान शक्ति थियो।
🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchलुम्बिनी प्रदेशमदन भण्डारीनेपालका प्रदेशहरूबागमती प्रदेशकर्णाली प्रदेशगौतम बुद्धनेपालका स्थानीय तहहरूसमाजउखान-टुक्कापृथ्वीनारायण शाहकोशी प्रदेशनेपालमधेश प्रदेशविशेष:RecentChangesनेपाली शब्दकोशSpecial:Searchनेपालको संविधान २०७२लक्ष्मीप्रसाद देवकोटाजलवायु परिवर्तनसङ्घीयतानेपालको भूगोलनेपालको इतिहासदिगो विकासजैविक विविधतास्थानीय तहगण्डकी प्रदेशनेपालको सर्वोच्च अदालतसन्दीप लामिछानेनेपालका बैङ्कहरूको सूचीनेपालका जातिहरूजिल्ला समन्वय समितिमानव विकास सूचकाङ्कसामाजिक सञ्जालपशुपतिनाथ मन्दिरहिन्दु धर्मसीतादोस्रो विश्व युद्ध