जर्मनेली भाषा

पश्चिम जर्मनेली भाषा

जर्मनेली भाषा () पश्चिमी जर्मनेली भाषा परिवारमा पर्ने एक भाषा हो जुन मध्य युरोपमा मुख्यतया बोलिन्छ। यो जर्मनी, अस्ट्रिया, स्विजरल्यान्ड, इटालीको दक्षिण टिरोल, बेल्जियम र लिस्टेस्टाइनमा जर्मनेली भाषी समुदायमा सबैभन्दा धेरै बोलिने र आधिकारिक वा सह आधिकारिक भाषा पनि हो। यो लक्जेमबर्गको तीन आधिकारिक भाषाहरू मध्ये एक हो र यो पोल्यान्डको ओपोल्स्को प्रदेशमा सह आधिकारिक भाषाको रूपमा प्रयोग हुने गरेको छ। यो पश्चिमी जर्मनेली भाषा परिवारका अन्य सदस्यहरू जस्तै अफ्रिकी, डच, अङ्ग्रेजी, फ्रिसियाली भाषाहरू, न्युन जर्मनेली, लक्जेमबर्गी र यिद्दी लगायतका भाषाहरूसँग मिल्दोजुल्दो छ। यस भाषाको उत्तर जर्मनेली भाषा परिवारका सदस्यहरू जस्तै डेनमार्की, नर्वेली र स्विडेनी लगायतका भाषाहरूसँग शब्दावलीमा कडा समानताहरू पाइन्छ। जर्मनेली भाषा, जर्मनेली भाषा परिवारमा अवस्थित अङ्ग्रेजी पछिको दोस्रो सबैभन्दा बढी बोलिने भाषा हो।

जर्मनेली
दोएच्स
उच्चारणदोयच्स
मूलभाषीजर्मनेली भाषी युरोप
क्षेत्रजर्मनी, अस्ट्रिया र स्विट्जरल्यान्ड
रैथाने(हरू)जर्मनेली भाषी मानिसहरू
  • जर्मनेली
  • अस्ट्रियाली
  • स्वीस
  • लिस्टेस्टाइनी
  • लक्जेम्बर्गी
मातृभाषी वक्ता९ करोड (२०१०) देखि ९ करोड ५० लाख सम्म (सन् २०१४)
Indo-European
  • जर्मनेली
    • पश्चिम जर्मनेली
      • उच्च जर्मनेली
        • जर्मनेली
प्रारम्भिक रूप
परम्परात उच्च जर्मनेली
  • मध्यकालिन उच्च जर्मनेली
    • उदाउँदो नयाँ उच्च जर्मनेली
स्तरीय स्वरूप
जर्मनीको मानक जर्मनेली
स्वीट्जरल्यान्डको मानक जर्मनेली
अस्ट्रियाको मानक जर्मनेली
ल्याटिन (जर्मनेली वर्ण)
ब्राजिली जर्मनेली
हस्ताक्षरित रूप
साङ्केतिक जर्मनेली,
(Lautsprachbegleitende / Lautbegleitende Gebärden)
सरकारी दर्जा
आधिकारिक भाषा

३ वटा क्षेत्रहरू

विभिन्न अन्तर्राष्ट्रिय संस्थानहरू
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
११ देशहरू
(अल्पसङ्ख्यक/राष्ट्रिय भाषा)
नियामक संस्थाकुनै आधिकारिक नियमन छैन
(जर्मनेली हिज्जे परिषदद्वारा हिज्जे नियमन)[१२]
भाषा सङ्केतहरू
आइएसओ ६३९-१de
आइएसओ ६३९-२ger (B)
deu (T)
आइएसओ ६३९-३विविध:
deu – मानक जर्मनेली
gmh – मध्य उच्च जर्मनेली
goh – परम्परागत उच्च जर्मनेली
gct – Colonia Tovar dialect
bar – बाएरिस्च भाषा
cim – जिमब्रिस्च भाषा
geh – हटरिस्च जर्मनेली
ksh – कोल्स्च भाषिका
nds – न्युन जर्मनेली
sli – सलस्च जर्मनेली
ltz – लक्जेमबर्गी भाषा
vmf – Main-Franconian dialects
mhn – Mòcheno language
pfl – Palatine German language
pdc – पेल्सनभेनियाली जर्मनेली भाषा
pdt – Plautdietsch language
swg – स्वाबियाली जर्मनेली
gsw – स्वीस जर्मनेली
uln – उन्सेरदोएच्स भाषा
sxu – माथिल्लो निम्न जर्मनेली
wae – वास्लर जर्मनेली
wep – वेस्टफेलियाली भाषा
hrx – Riograndenser Hunsrückisch German
yec – यिद्दी भाषा
ग्लोटोलगhigh1287  उच्च फ्रान्कोनियाली[१३]
uppe1397  माथिल्लो जर्मनेली[१४]
  (सह आधिकारिक र अल्पसङ्ख्यक भाषा
  सह आधिकारिक, तर अल्पसङ्ख्यक होइन
  वैधानिक अल्पसङ्ख्यक/सांस्कृतिक भाषा
  गैर वैधानिक अल्पसङ्ख्यक भाषा
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड