इभा एन्जेलिना
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
इभा एन्जेलिना | |
---|---|
जन्म | (१९८५-०३-१४)मार्च १४, १९८५ अरेन्ज प्रदेश, क्यालिफोर्निया, संयुक्त राज्य |
अन्य नाम | एभा एन्जेलिना डेल मर एन्जेलिना |
उचाइ | ५ फिट ३ इन्च (१.६० मी)[१] |
तौल | १२० पाउन्ड (५४ किग्रा; ८.६ स्टोन) |
वेबसाइट | http://evaangelinaonline.com |
इभा एन्जेलिना (जन्म १४ मार्च १९८५) अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा मोडल हुन । उनले २००३ देखि १८ वर्षको उमेरमा करियरको शुरुवात गरिन र २००८ मा उत्कृष्ट अभिनेत्रीको लागि एभिएन अवार्ड लगायतका विभिन्न अवार्ड जितिन ।
एन्जेलिना क्यालिफोर्निया, हटनटन बीचमा जन्मिएकी थिईन। उनको अनुसार उनी क्यूबा, चिनियाँ, अंग्रेजी र आईरिस मूलको हुन।
एन्जेलिनाले अखबारहरूमा विज्ञापनको जवाफ दिँदा दिँदै अश्लील उद्योगमा प्रवेश गरिन उनको पहिलो दृश्य उनी १८ वर्षको हुँदा सन्स वोल्ड श्रृंखलाको लागि थियो। उनको स्टेज नाम एन्जेलिना थियो तर पहिले सुरुवाति क्यारियमा "एन्जिनिना डेल मार्को" र "एवा" थियो।
उनि प्रदर्शनको समयमा चश्मा लगाउने अभिनेत्रीको रूपमा परिचित छिन।
इभा २००७ देखि २००९ सम्म अश्लील चलचित्र अभिनेता ड्यानी माउन्टेनसँग वैवाहिक जीवन बिताइन ।[२] यसै बेला ८ डिसेम्बर २००८ मा एक छोरी (सिल्भि माउन्टेन)लाई जन्म दिईन ।[३]
Persondata | |
---|---|
Name | Angelina, Eva |
Alternative names | |
Short description | American pornographic actor |
Date of birth | 1985-03-14 |
Place of birth | Orange County, California, United States |
Date of death | |
Place of death |
अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |