अजिरकोट गाउँपालिका

अजिरकोट गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका घ्याचोक, खरिबोट, हंसपुर, सिम्जुङ र मुच्चोक गाउँ विकास समितिहरूलाई समेटेर अजिरकोट गाउँपालिका घोषणा गरिएको हो ।[३][४][५]

अजिरकोट
अजिरकोट गाउँपालिकाको वडा विभाजनको अवस्थिति
अजिरकोट गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लागोरखा
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१९८.०५ किमी (७६.४७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,८०२
 • घनत्व७५/किमी (१९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६४
केन्द्रसाविकको हंसपुर गाविसको कार्यालय

भौगोलिक अवस्थिति

अजिरकोट गाउँपालिकाको क्षेत्रफल १९८.०५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १४,८०२ रहेको छ । यसको सीमाना पूर्वमा सुलीकोट गाउँपालिका, पश्चिममा लमजुङ जिल्ला, उत्तरमा चुमनुव्री गाउँपालिका र दक्षिणमा सिरानचोकसुलीकोट गाउँपालिका सम्म रहेको छ ।[६]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड