अटोमन साम्राज्य

अटोमन साम्राज्य  (/ˈɒtəmən/; ढाँचा:Lang-ota Devlet-i ʿAlīye-i ʿOsmānīye, literally "The Sublime Ottoman State"; Modern Turkish: Osmanlı İmparatorluğu or Osmanlı Devleti; फ्रान्सेली: Empire ottoman)[note १][१] १४ र २० औ शताब्दि को सुरुवात सम्म दक्षिण पूर्वी युरोप,पश्चिम एसियाउत्तरी अफ्रिका को अधिकांश भाग मा अधिकार र नियन्त्रण गर्ने राज्य र खिलाफत थियो। अटोमन साम्राज्य आजको टर्की केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी इस्तानबुल थियो जसलाई पूर्वी रोमन शासन अवधि (३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरूबाट पराजित भएको थियो । पहिलो विश्वयुद्धको समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा बेलायत, फ्रान्स आदिको जिम्मा जमानीमा रहेका पछि अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।

१२९९–१९२३
अटोमन साम्राज्यको झन्डा
झण्डा (१८४४–१९२२)
अटोमन साम्राज्यको Coat of arms (1882 design)
Coat of arms (1882 design)
अटोमन साम्राज्य
वस्तु-स्थितिसाम्राज्य
राजधानीइस्तानबुल
इतिहास 
• स्थापित
२७ जुलाई १२९९
• पतन
२९ अक्टूबर १९२३

इतिहास

उदय (ई. १२९९-१४५३)

विस्तार र उच्चतम अवस्था (१४५३-१५६६)

सुधार (१५६६-१८२७)

विद्रोह (१५६६-१६८३)

सैन्य पराजय

पतन तथा आधुनिकीकरण (१८२८-१९०८)

पराजय र विघटन (१९०८-१९२२)

युवा तुर्क आन्दोलन

प्रथम विश्व युद्ध

२९ अक्टोबर १९१४ मा रसियाको कृष्ण सागर मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य प्रथम विश्व युद्धमा प्रवेश गर्यो। यो आक्रमण पछि रसियाका मित्र शक्ति, फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्त्वपूर्ण विजय हासिल गर्यो।

आर्मेनियाली नरसंहार
अरब विद्रोह
सेब्रिस सन्धि र टर्किस स्वतन्त्रताको संग्राम

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड