अफगानिस्तान

अफगानिस्तान [क], आधिकारिक नाम इस्लामिक इमिरेट्स अफगानिस्तान दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र हो। यो पूर्व र दक्षिणमा पाकिस्तान, पश्चिममा इरान, उत्तरमा तुर्कमेनिस्तान, उज्बेकिस्तानताजिकिस्तान तथा उत्तरपूर्वमा चीनले घेरिएको छ। यसको क्षेत्रफल ६५२,८६४ वर्गकिलोमिटर रहेको छ। अफगानिस्तान सन् २००७ अप्रिलबाट दक्षिण एसियाली सहयोग सङ्गठनको आठौँ सदस्य राष्ट्र बनेको थियो।

इस्लामिक इमिरेट्स अफगानिस्तान

  • د افغانستان اسلامي امارت
    Də Afġānistān Islāmī Imārat  (पश्तो)

  • امارت اسلامی افغانستان
    Imārat-i Islāmī-yi Afghānistān  (फारसी)
Afghanistanको झन्डा
राष्ट्रिय गान: अफगानी राष्ट्रिय गान
Afghanistan
Afghanistan
राजधानी
र सबैभन्दा ठुलो सहर
काबुल
३४°३१′उ॰ ६९°११′पू॰ / ३४.५१७°N ६९.१८३°E / 34.517; 69.183 ६९°११′पू॰ / ३४.५१७°N ६९.१८३°E / 34.517; 69.183[१]
आधिकारिक भाषाहरू
धर्म
इस्लाम
रैथाने(हरू)अफगानी [alternatives]
सरकारएकात्मक अन्तरिम धार्मिक इस्लामी इमिरेट्स
• नेता
हिबतुल्लाह अखुन्दजादा
• प्रधानमन्त्री
हसन अखुन्द
व्यवस्थापिकानेतृत्व परिषद् (सल्लाहकार निकाय)[२]
स्थापना
• पहिलो अफगानी राज्य
सन् १७०९ अप्रिल
• अफगान साम्राज्य
सन् १७४७ अक्टोबर
• स्वतन्त्र
सन् १९१९ अगस्ट १९
• इस्लामिक इमिरेट्सको पुनर्स्थापना
सन् २०२१ अगस्ट १५
क्षेत्रफल
• जम्मा
६,५२,८६७ किमी (२,५२,०७३ वर्ग माइल) (४१औँ)
• पानी (%)
नगण्य
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
४०,२१८,२३४[३] (३७औँ)
• घनत्व
४३.५ /किमी2 (११२.७ /वर्ग माइल) (१५०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१४ लगत
• जम्मा
$३६.८३८ विलियन[४]
• प्रति व्यक्ति
$१,१७७[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१४ लगत
• जम्मा
$२१.७४७ विलियन[४]
• प्रति व्यक्ति
$६९५[४]
गिनी (२००८)२९[५]
न्यून
मानव विकास सूचकाङ्क (२०१३)Steady ०.४६८[६]
न्यून · १६९औँ
मुद्राअफगानी (AFN)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+४:३० (D†)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+९३
इन्टरनेट डोमेन.af افغانستان.

इतिहास

सन्दर्भ सामग्रीहरू

टिप्पणी

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड