अम्बाती रायडु

भारतीय फुटबल खेलाडी

अम्बाती रायडु को जन्म २३ सेप्टेम्बर १९८५ मा गुन्टुर जिल्ला, आन्ध्र प्रदेशमा भएको हो । उनी भारत राष्ट्रिय क्रिकेट टिमका एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन । उनी मध्यक्रमका दाहिने हाते ब्याट्सम्यान हुन् तथा कहिलेकाहीं उनी विकेटकिपरको भूमिका पनि निर्वाह गर्छन साथै उनी दाहिने हाते अफ ब्रेक बलर हुन् । उनी आफ्नो घरेलु क्रिकेट बरोदा क्रिकेट टिमबाट खेल्छन तथा आइपिएलमा मुम्बई इन्डियनसबाट खेल्ने गर्छन ।[२][३][४]

अम्बाती रायडु
व्यक्तिगत जानकारी
नामअम्बाती तिरुपति रायडु
ब्याटिङदाहिने हाथे
बलिङदाहिने हाथे
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप २४)२४ जुलाई २०१३ v जिम्बाब्वे
घरेलु टोली जानकारी
वर्षटिम
२००१/०२-२००९/१०हैदराबाद
२००५/०६आन्ध्र क्रिकेट टिम
२०१०/११-हाल सम्मबडोदरा क्रिकेट टिम
२००७/०८हैदराबाद हिरोज
खेल जीवन तथ्याङ्क
प्रतियोगिताओडीआईएफसीएलएटि२०आइ
म्याच२५८३७८१२३
कुल रन६८५५,३६१२,३१६२,५०८
ब्याटिङ औसत४५.६७४५.८२३६.१८२४.५८
१००/५०१/५१४/३०२/२३०/१४
सर्वोच्च स्कोर१२१*२१०१२१*८१*
कुल बल७२७९२२७०-
विकेट१०-
बलिङ औसत-५१.६०३२।७५-
एक इनिङमा ५ विकेट--
एक म्याचमा १० विकेट--
उत्कृष्ट बलिङ१/८४/४३४/४५-
क्याच/स्टम्प[१]/0६३/-३०/०५०/३
स्रोत: क्रिकइन्फो, १ जनवरी २०१५

प्रारम्भिक जीवनी


अन्तर्राष्ट्रिय शतकहरू

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू

रायडुका एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
१२१*२१  श्रीलङ्का Ahmedabad, IndiaSardar Patel Stadium2014विजयी
१२४*३०  जिम्बाब्वे Harare, जिम्बाब्वेHarare Sports Club2015विजयी

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड