जिम्बाब्वे

गणतन्त्र जिम्बाब्वे (अङ्ग्रेजी: Republic of Zimbabwe), जसलाई पहिले दक्षिण रोडेशिया, रोडेशिया, गणतन्त्र रोडेशिया र जिम्बाब्वे रोडेशिया पनि भनिने गरिन्थ्यो । अफ्रीकी महादेशको दक्षिणी भागमा जाम्बेजी र लिम्पोपो नदीको बीचमा स्थित एउटा भू-परिवेस्ठित राष्ट्र हो । यसको दक्षिणमा दक्षिण अफ्रिका, दक्षिण पश्चिममा बोत्सवाना, पश्चिम उत्तरमा जाम्बिया र पूर्वमा मोजाम्बिक सँग भेट्छ । अङ्ग्रेजी, शोना र डेबेल जिम्बाब्वेको आधिकारिक भाषाहरु हुन् ।

गणतन्त्र जिम्बाब्वे
जिम्बाब्वेको झन्डा
झन्डा
जिम्बाब्वेको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "एकता,स्वतन्त्रता तथा कार्य"[१]
जिम्बाब्वे
राजधानी
र सबैभन्दा ठुलो सहर
हरारे
आधिकारिक भाषाहरू
  • Chewa
  • Chibarwe
  • English
  • Kalanga
  • "Koisan"
    (presumably Tsoa)
  • Nambya
  • Ndau
  • Ndebele
  • Shangani
  • Shona
  • "sign language"
  • Sotho
  • Tonga
  • Tswana
  • Venda
  • Xhosa
जातिगत समूहहरू
(२००३)
  • ८२% शोना जाती
  • १४% डेबेले
  • २% अन्य अफ्रिकन
  • १% गोरा
  • १% भारतीय तथा अन्य
रैथाने(हरू)जिम्बाबियन
सरकारराष्ट्रपति गणतन्त्र
Emmerson Mnangagwa
• उप-राष्ट्रपति
जोयेस मुजुरु
व्यवस्थापिकासंसद
सिनेट
विधानसभा
स्वतन्त्र बेलायतबाट
• स्वतन्त्रता प्राप्त
११ नोभेम्बर १९६५
• मान्यता प्राप्त
१८ अप्रिल १९८०
• बर्तमान संबिधान
१५ मे २०१३
क्षेत्रफल
• जम्मा
३,९०,७५७ किमी (१,५०,८७२ वर्ग माइल) (६०औ)
• पानी (%)
जनसङ्ख्या
• २०१२ अनुमानित
१,२९,७३,८०८[४] (७२औ)
• २०१२[५] जनगणना
१,३०,६१,२३९
• घनत्व
२६ /किमी2 (६७.३ /वर्ग माइल) (१७०औ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१३ लगत
• जम्मा
$७.७३१ बिलियन[६]
• प्रति व्यक्ति
$५८९[६]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१३ लगत
• जम्मा
$१०.९७८ बिलियन[६]
• प्रति व्यक्ति
$८३७[६]
गिनी (१९९५)५०.१[७]
उच्च
मानव विकास सूचकाङ्क (२०१३)वृद्धि ०.३९७[८]
न्यून · १७३औ
मुद्राविभिन्नa
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (केन्द्रीय अफ्रिकन समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (न हेरिएको)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२६३
इन्टरनेट डोमेन.zw

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड