अल्कोहल

जैविक रासायनिक यौगिकको परिवार

प्राङगारिक यौगिकमा हाइड्रोक्सिल ग्रूप (-OH) रहेको छ भने त्यसलाई अल्कोहल भनिन्छ । एउटा OH समूह भएको अल्कोहललाई मोनोहाइड्रीक अल्कोहल भनिन्छ भने दुईओटा OH समूह भएकालाई डाइहाइड्रीक अल्कोहल र तिनोटा OH समूह भएकालाई ट्राइहाड्रीक अल्कोहल भनिन्छ ।मिथेनबाट बन्ने अल्कोहललाई मिथाइल अल्कोहल र इथेनबाट बन्ने अल्कोहललाई इथाइल अल्कोहल भनिन्छ । इथाइल अल्कोहललाई इथानोल पनि भन्ने गरिन्छ ।पेयपदार्थको लागि प्रयोग गरिने अल्कोहल इथाइल अल्कोहल हो ।

इथाइल अल्कोहलको संरचनात्मक सुत्र

उपयोग

Total recorded alcohol per capita consumption (15+), in litres of pure ethanol[१]

अल्कोहलको प्रयोगको धेरै लामो इतिहास छ। केही महत्त्वपूर्ण औद्योगिक अल्कोहल निम्नानुसर छन्।:[२]

  • मिथानोल, फर्मलडिहाइडको उर्पादनको लागि र फ्युल एडिटिभको रुपमा
  • इथानोल, मुख्यतः मदिरा, मादक पदार्थ, फ्युल एडिटिभ, घोलक
  • 1-propanol, 1-butanol, and isobutyl alcohol for use as a solvent and precursor to solvents
  • C6–C11 alcohols used for plasticizers, e.g. in polyvinylchloride
  • fatty alcohol (C12–C18), precursors to detergents

मिथानोल सबैभन्दा धेरै उत्पादन हुने औद्योगिक अल्कोहल हो। १९८० मा प्रति वर्ष १२ मिलियन टन उत्पादन हुन्थ्यो। The combined capacity of the other alcohols is about the same, distributed roughly equally.[२]


सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड