इच्छाकामना गाउँपालिका

इच्छाकामना गाउँपालिका चितवन जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा चितवन जिल्लामा साविकका दारेचोक, चण्डीभञ्ज्याङ, काउलेदहखानी गाउँ विकास समितिहरूलाई समेटेर इच्छाकामना गाउँपालिका घोषणा गरिएको हो ।[३][४]

इच्छाकामना
इच्छाकामना गाउँपालिकाको वडा विभाजनको अवस्थिति
इच्छाकामना गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ३
जिल्लाचितवन जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षगीता गुरुङ (नेपाली कांग्रेस)
 • उपाध्यक्षकीर्तिकुमार श्रेष्ठ (नेपाली कांग्रेस)
 • कार्यकारीपुष्पराज खनाल
क्षेत्रफल
 • जम्मा१६६.७३ किमी (६४.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,०१२
 • घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५६
केन्द्रसाविकको चण्डीभञ्ज्याङ गाविसको कार्यालय

भौगोलिक अवस्थिति

इच्छाकामना गाउँपालिकाको क्षेत्रफल १६६.७३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २५,०१२ रहेको छ ।[५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड