उपन्यास

उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये यो नवीन तथा सशक्त विधा हो । उपन्यास शब्दको व्युत्पत्ति उप+नि+अस+अबाट भएको मानिन्छ । यसको अर्थ हुन्छ नजिक राख्नु । अङ्ग्रेजीमा उपन्यासलाई novel भनिन्छ ।

संस्कृत शब्दको योगबाट उपन्यास शब्दको व्युत्पत्ति भएको मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएको पाउन सकिंदैन ।

उपन्यासको स्वरूप

उपन्यासको वर्गीकरण

उपन्याका तत्त्वहरू

उपन्यासको तत्वको बारेमा विद्वानहरुका आ-आफ्नै मत छन् तथापि निम्न लिखित तत्वहरूका बारेमा सवै सहमत छन्।१ कथावस्तु२ पात्र/चरित्र चित्रण३ परिवेश४ भाषा शैली५ दृष्टिविन्दु६शीर्षक७ बिम्व प्रतिक८ उद्देश्य


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड