एकाधिकार

अर्थशास्त्रमा, एकाधिकार भनेको वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा निश्चित व्यापारी तथा उत्पादकको बजारमाथीको एकलौटी अधिपध्य कायम हुनु 'हो। जब कोहि एक व्यक्ति वा संस्था/ सङ्गठन को कुनै उत्पादन वा सेवा माथि यति नियन्त्रण हुन्छ कि ऊ बिक्री सम्बन्धित सर्त एवं मूल्यलाई आफ्नो इच्छानुसार लागु गर्न सकिन्छ भने यस्तो स्थितिलाई एकाधिकार भनिन्छ । अर्थात बजारमा प्रतियोगिताको अभाव नै एकाधिकारको मुख्य विशेषता हो। एकाधिकार Monopoly शब्द ग्रीक शब्दबाट आएको हो। मूल शब्द monopollein हो जुन दुई शब्दहरू मिलेर बनेको हुन्छ - mono र pollein । mono को अर्थ एक हो र pollein को अर्थ बजार हो। एकाधिकार भनेको, एक यस्तो बजार हो, जसमा एक विक्रेता र अधिकतम संख्यामा क्रेता उपस्थित हुन्छन्।

यो पनि हेर्नुहोस्

  • पूर्ण प्रतिस्पर्धा

बाह्य लिङ्कहरू

आलोचना

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड