एज अफ एम्पायर्स

"एज अफ एम्पायर्स" (अङ्ग्रेजी: Age of Empires)ऐतिहासिक रियलटाइम रणनीतिक भिडियो खेल शृङ्खला हो।[१] एनसेम्बल स्टुडियोजद्वारा विकास र एक्सबक्स गेम स्टुडियोजद्वारा प्रकाशित कम्प्युटर खेलको पहिलो शृंखला सन् १९९७ मा मा सार्वजनिक गरिएको थियो। सन् २०२१ अक्टुबर २८ सम् यस शृंखलाअन्तर्गत कुल ९ वटा खेल सार्वजनिक गरिएका छन्।यो शृंखला पाषाण युगदेखि लौह युगसम्मका युरोप, अफ्रिकाएसियाका घटनामा केन्द्रित छ। रोमन साम्राज्यको निर्माण र विस्तारका घटनासँग सम्बन्धित पक्षहरु पनि यसमा समावेश छन्।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड