एडन हजार्ड

बेल्जियन फूटबल खेलाडी

एडन माइकल हजार्ड (फ्रेंच उच्चारण: [edɛn azaʁ]; जन्म ७ जनवरी १९९१ एक बेल्जियम व्यावसायिक फुटबल खेलाडी हुन् जो क्लब रियल म्याड्रिडबेल्जियम राष्ट्रिय फुटबल टिमका लागि खेलिरहेको छन् । उनी मुख्यतया आक्रमणकारी मिडफिल्डरको रूपमा खेल्ने गर्छन् । हजर्डको रचनात्मकता, गति, ड्रिबलिंग र नजिकको बल नियन्त्रण व्यापक रूपमा प्रसंशा गरिएको छ । सहकर्मीहरू र टिप्पणीकारहरूले विश्वको सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा स्थानित गर्ने गरेका छन् ।

एडन हजार्ड
व्यक्तिगत जानकारी
पुरा नामएडन माइकल हजार्ड[१]
जन्म मिति (1991-01-07) ७ जनवरी १९९१ (उमेर ३३)[२]
जन्म स्थानला लुभीरे, बेल्जियम
उचाइ१.७३ मि[३]
खेल्ने स्थान(हरू)विङ्गर
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या
युवा करियर
१९९५–२००३Royal Stade Brainois
२००३–२००५ टुबिज
२००५–२००७लाइलि
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००७–२०१२ लाइलि१४७(३६)
२०१२–२०१९ चेल्सी२४५(८५)
२०१९-रियल म्याड्रिड(०)
अन्तर्राष्ट्रिय करियर
२००६बेल्जियम अन्डर १५(१)
२००६बेल्जियम अन्डर १६(२)
२००६–२००८बेल्जियम अन्डर १८१७(२)
२००७–२००९बेल्जियम अन्डर २१११(६)
२००८–बेल्जियम१००(३०)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ अगस्त २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:५४, १४ जुलाई २०१८ (युटिसी)

एडन हजार्ड  पुर्व फुटबलर आमा बाबुका छोरा हुन्न, २००५बाट स्थानिय युव्वा क्लबबाट खेल्न सुरु गरेका हुन्न । पछि उनी फ्रान्सको लिली क्लबमा गए र २ वर्ष युथ टिमबाट खेले र सन् २००७ मा लिलीको सीनीयर टोलीबाट डेब्यु गरे र  सन् २०१२ सम्म खेले  ।

सन् २०१२मा उनी इङ्गलीस क्लब चेल्सी मा आए र पहीलो सीजन्मै युइफय यूरोपा लिग जित्न सफल भए । २०१४/२०१५ मा इङ्गलीस प्रिमियरलिग र जित्न सहयोग गरे। २ वर्ष पछि सन् २०१६् / २०१७ दोस्रो इङ्गलीस प्रिमियर लिग जित्न सफल भए ।

सन्दर्भ सामाग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड