कम्बोडिया

क्याम्बोडिया (प्राचीन नाम कम्पुचिया) पृथ्वी एसियामा पर्ने एक अधिराज्य हो। खमेर Khmer आधिकारिक कम्बोडिया राज्य भनेर चिनिने (खमेर: ព្រះរាជាណាចក្រ កម្ពុជា, Preăh Réachéanachâk Kâmpŭchéa) र उत्तिखेरै खमेर साम्राज्यको रूपमा चिनिने, यो दक्षिण एसियाली देशहरूमा इण्डोचीन प्रायद्वीप को दक्षिणी भाग मा छ। कुल (भूमि) क्षेत्रफल १८१.०३५ वर्ग किलोमिटर (६९,८९८ वर्ग मील) रहेकोछ, सीमान्त नजिक उत्तरपश्चिमी तिर थाइल्याण्ड, उत्तरपूर्वमा लाओस, पूर्वतिर भियतनाम, र दक्षिण पश्चिम तिर थाईल्याण्डको खाडी रहेकोछ । जनसङ्ख्या १४.८ मिलियन भन्दा बढी छ। कम्बोडिया संसारमा सबैभन्दा ६९औं बढी जनसङ्ख्या भएको देश हो। ९५% आधिकारिक रूपमा थेरवाद बौद्ध धर्म मान्ने गर्दछन ।

Kingdom of Cambodia

Preăh Réachéanachâk Kâmpŭchéa
कम्बोडियाको झन्डा
झन्डा
कम्बोडियाको Royal Arms
Royal Arms
आदर्श वाक्य: 

राष्ट्रिय, धर्म, राजा
राष्ट्रिय गान: 

Nokor Reach
Majestic Kingdom
 कम्बोडिया-अवस्थिति (green) ASEAN-এ (dark grey)  –  [व्याख्या]
 कम्बोडिया-अवस्थिति (green)

ASEAN-এ (dark grey)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
Phnom Penh
आधिकारिक भाषाहरूखमेर
Official scriptखमेर लिपी
जातिगत समूहहरू
९०.०% खमेर
५.०% भियतनामी
१.०% चिनियाँ
४.०% अन्य
रैथाने(हरू)खमेर अथवा कम्बोडिया
सरकारUnitary parliamentary democracy and Constitutional monarchy
Norodom Sihamoni
हुन सेन[१] (CPP)
• Senate President
Chea Sim (CPP)
• President of National Assembly
Heng Samrin (CPP)
व्यवस्थापिकाParliament
Senate
राष्ट्रिय सभा
बनावट
• फुनान राज्य
७८
• चिन्ला राज्य
५५०
• खमेर साम्राज्य
८०२
• फ्रान्स
१८६३
• फ्रान्सबाट स्वतन्त्र
नोभेम्बर ९, १९५३
• राजतन्त्र पुनर्स्थापना
सेप्टेम्बर २४, १९९३
क्षेत्रफल
• जम्मा
१,८१,०३५ किमी (६९,८९८ वर्ग माइल) (८८ औँ)
• पानी (%)
२.५
जनसङ्ख्या
• २०११ अनुमानित
१४,८०५,३५८[२] (६५ औँ)
• २००८ जनगणना
१३,३८८,९१०
• घनत्व
८१.८ /किमी2 (२११.९ /वर्ग माइल) (११८ औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$३२.४८९ विलियन[३]
• प्रति व्यक्ति
$२,४७०[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१० लगत
• जम्मा
$१३.००१ विलियन[३]
• प्रति व्यक्ति
$१,०४०[३]
गिनी (२००७)४३[४]
मध्यम
मानव विकास सूचकाङ्क (२०११)वृद्धि ०.५२३[५]
न्यून · १३९ औँ
मुद्राRiel (KHR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+७
सडक प्रयोगright
टेलिफोन कोड+८८५
इन्टरनेट डोमेन.kh

परिचय

क्याम्बोडिया अथवा कम्वोडिया पूर्वी एसियामा पर्ने अधिराज्य हो।

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

रिफरेन्स

बाहिरी लिन्कहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड