कागेश्वरी मनोहरा नगरपालिका

कागेश्वरी मनोहरा नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] वि.सं. २०७१ मङ्सिर १६ गते नेपाल सरकार मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिको निर्णय तथा वि.सं. २०७१ पुस २८ मा नेपाल राजपत्रमा प्रकाशित भएपछि नेपालमा थप ६१ वटा नयाँ नगरपालिका गठन भएको थियो। यो नगरपालिका गठन गर्दा काठमाडौँ जिल्लाको तत्कालिन गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोटगागलफेदी गरी ६ गाउँ विकास समितिहरूलाई समेटेर कागेश्वरी मनोहरा नगरपालिका घोषणा गरिएको थियो।[३][४] कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र साविक डाँछी गाविसको कार्यलय रहेको स्थानमा रहको छ।[४]

कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिका is located in बागमती प्रदेश
कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिका
नक्सामा कागेश्वरी मनोहराको अवस्थिति
कागेश्वरी मनोहरा नगरपालिका is located in नेपाल
कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४३′३३″उ॰ ८५°२४′४२″पू॰ / २७.७२५८३°N ८५.४११६७°E / 27.72583; 85.41167 ८५°२४′४२″पू॰ / २७.७२५८३°N ८५.४११६७°E / 27.72583; 85.41167
देश नेपाल
प्रदेशवाग्मती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
नगरपालिकावि.सं. २०७१ पुस २८[१]
समावेश (गाविस)गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोटगागलफेदी
सम्मिलित (मिति)वि.सं. २०७१ पुस २८
सरकार
 • मेयरupendra karki
 • उप मेयरShanta thapa
क्षेत्रफल
 • जम्मा२७.३८ किमी (१०.५७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६०,२३७
 • घनत्व२२००/किमी (५७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटआधिकारिक वेबसाइट

जनसङ्ख्या

कागेश्वरी मनोहरा नगरपालिका साविकका गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोटगागलफेदी गाविसहरू मिलेर बनेको हो। नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा कागेश्वरी मनोहरा नगरपालिकाको कूल जनसङ्ख्या ६०,२३७ हुन्छ।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड