किरिबाटी

किरिबाटी[७], मध्य प्रशान्त महासागरको ओसिनियाको माइक्रोनेसिया उपक्षेत्रको एक टापु देश हो।[८][९][१०] सन् २०२० को जनगणना अनुसार यहाँको स्थायी जनसङ्ख्या १,१९,००० भन्दा बढी छ र आधाभन्दा बढी तारावा प्रवालद्वीपमा बसोबास गर्छन्।[११] यस राज्यमा ३२ प्रवालद्वीपहरू र एक बानाबा टापु समावेश छ। यसको कुल क्षेत्रफल ८११ वर्ग किलोमिटर (३१३ वर्ग माइल) रहेको छ भने यो समुद्रमा ३४,४१,८१० वर्ग किलोमिटर (१,३२८,८९० वर्ग माइल) मा फैलिएको छ।[१२]

गणतन्त्र किरिबाटी
Kiribati (गिल्बर्टी)
किरिबाटीको झन्डा
झन्डा
किरिबाटीको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: Te Mauri, te Raoi ao te Tabomoa
("स्वास्थ्य, शान्ति र समृद्धि")
राष्ट्रिय गान: कुनान किरिबाटी
("किरिबाटीको गीत")
किरिबाटी
राजधानी
र सबैभन्दा ठुलो सहर
तारावास्थित दक्षिण तारावा[१]
१°२८′उ॰ १७३°२′पू॰ / १.४६७°N १७३.०३३°E / 1.467; 173.033
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(सन् २०२० को जनगणना)
  • ९५.७% गिल्बर्टी
  • ४.३% अन्य[२]
धर्म
(सन् २०२० को जनगणना)
रैथाने(हरू)किरिबाटी
सरकारएकात्मक कार्यकारी राष्ट्रपतिको साथ संसदीय गणतन्त्र
तानेति मामौ
• उप-राष्ट्रपति
तेउवा तोआतु
व्यवस्थापिकाप्रतिनिधि सभा
स्वतन्त्र संयुक्त अधिराज्यसंयुक्त राज्य अमेरिका
• स्थापित
१२ जुलाई १९७९
• तारावा सन्धि
२० सेप्टेम्बर १९७९
क्षेत्रफल
• जम्मा
८११.१९ किमी (३१३.२० वर्ग माइल) (१७२औँ)
जनसङ्ख्या
• सन् २०२१[३] अनुमानित
१२१,३३८ (१९२औँ)
• घनत्व
१५१.९ /किमी2 (३९३.४ /वर्ग माइल) (५५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२३ लगत
• जम्मा
वृद्धि $२९.७ करोड
• प्रति व्यक्ति
वृद्धि $२,३८१[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२३ लगत
• जम्मा
वृद्धि $२४.८ करोड
• प्रति व्यक्ति
वृद्धि $१,९८९[४]
मानव विकास सूचकाङ्क (सन् २०२१)ह्रास ०.६२४[५]
मध्यम · १३६औँ
मुद्राअस्ट्रेलियाली डलर ($)[६] (AUD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१२, +१३, +१४
सडक प्रयोगबायाँ
टेलिफोन कोड+६८६
इन्टरनेट डोमेनडट केआई

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

साधारण जानकारी

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड