केन्द्रीय गुप्तचर संस्था

केन्द्रिय गुप्तचर संस्था (सिआइए, अङ्ग्रेजी: Central Intelligence Agency) अमेरिकी सङ्घीय सरकारको विदेश मामिला हेर्ने नागरिक गुप्तचर संस्था हो। यसले मुख्यतः मानव गुप्तचरको मद्दतले विश्व भरीबाट राष्ट्रिय सुरक्षा सम्बन्धी सुचना सङ्कलन, प्रशोधन र विश्लेषण गर्ने काम गर्छ । अमेरिकी गुप्तचर सामुदायको मुख्य सदस्यको नाताले सिआइएले नेसनल इन्टिलिजेन्सको निर्देशकलाई रिपोर्टिङ गर्छ। यसले मुख्यतः राष्ट्रपतिलाई र अमेरिकी क्याबिनेटलाई सुचना प्रदान गर्दछ।

Central Intelligence Agency
केन्द्रिय गुप्तचर संस्था
सिआइएको निशान
सि आइ ए को झण्डा

सि आइ ए मुख्यालय, ल्याङ्ली भर्जिनिया
निकाय विवरण
गठनसेप्टेम्बर 18, 1947; ७६ वर्ष पहिले (1947-०९-18)
Preceding agency
  • Office of Strategic Services[१]
किसिमIndependent
प्रधान कार्यालयजर्ज बुस सेन्टर फर इन्टिलिजेन्स
Langley, Virginia, अमेरिका
३८°५७′०७″उ॰ ७७°०८′४६″प॰ / ३८.९५१९४°N ७७.१४६११°W / 38.95194; -77.14611
आदर्श वाक्य"The Work of a Nation. The Center of Intelligence."
Unofficial motto: "And ye shall know the truth and the truth shall make you free." (John 8:32 KJV)[२]
कर्मचारीहरू२१,५७५ (अनुमानित)[३]: Script error: The function "hyphen2dash" does not exist.
वार्षिक बजेट$15 billion (२०१३ अनुसार)[३][४][५]
निकाय कार्यकारीहरू
  • Gina Haspel, डाइरेक्टर
  • Vaughn Bishop, डेपुटी डाइरेक्टर
  • Courtney Simmons Elwood, जनरल काउन्सिल
वेबसाइटcia.gov

फेडेरल व्यूरो अफ इन्भेस्टिगेशनले आन्तरिक सुरक्षा सेवा सम्बन्धी काम गर्छ तर सिआइएलाई कानुन पालना गराउने कुनै दायित्व छैन। सिआइए मुख्यतः सिमापारको सुचना सङ्कलन, गुप्तचरीमा केन्द्रित छ।[६] अमेरिकी सङ्घीय सरकारको यो एक मात्र मानव गुप्तचर संस्था नभए पनि यसले मानव मानव गुप्तचर व्यवस्थित गर्ने काम गर्छ। यसबाहेक, राष्ट्रपतिको आदेशमा गोप्य कार्यवाही गर्न र निरीक्षण गर्न कानूनले अधिकार पाएको एक मात्र एजेन्सी सीआईए हो।[६][७][८][९] यसले आफ्नो रणनीतिक विभाग मार्फत विदेशी राजनीतिक प्रभाव पार्दछ।[१०] जर्मनीको बीएनडी जस्ता धेरै अमेरिकी मित्र राष्ट्रहरूमा पनि गुप्तचर सेवा स्थापना गर्न सीआईएको भूमिका थियो।

उद्देश्य

जब सिआइए सिर्जना भयो, तब यसको उद्देश्य विदेश नीति सम्बन्धी सुचना सङ्कलन र विश्लेषण थियो। अहिले यसको मुख्य उद्देश्य भनेको विदेशी सुचना सङ्कलन गर्नु, विश्लेषण गर्नु, मुल्याङ्कन गर्नु र यसको प्रसार गर्नु हो र गोप्य कारबाही सञ्चालन गर्नु हो।

यसको आर्थिक वर्ष २०१३ को बजेट अनुसार्यसको मुख्य प्राथमिकता :[३]: Script error: The function "hyphen2dash" does not exist.

  • प्रतिआतंकवाद, शीर्ष प्राथमिकता
  • अणाविक र जन विनाशका अन्य हतियारहरूको अप्रसार।
  • महत्त्वपूर्ण समुन्द्रपार घटनाहरूको अमेरिकी नेतालाई सुचना तथा चेतावनी
  • प्रतिगुप्तचरी
  • साइबर गुप्तचर.

सङ्गठन संरचना

Gina Haspel, the current Director of the Central Intelligence Agency
सीआइएको संगठन देखाइएको चार्ट

सि आइ ए को एक कार्यकारी अधिकृत हुन्छ र पाँच मुख्य निर्देशनालय हुन्छन्:

  • डिजिटल इनोभेटिभ निर्देशनालय
  • एनालाइसिस निर्देशनालय
  • अपरेसन निर्देशनालय
  • सपोर्ट निर्देशनालय
  • साइन्स एन्ड टेक्नोलोजी निर्देशनालय

गतिविधि

कोरियाली युद्ध

१९५३ को इरानको कु

१९५४ को ग्वाटेमालाको कु

सिरिया

इन्डोनेसिया

राष्ट्रपति सुकार्नो इन्डोनेसियाका लोकप्रिय नेता थिए। शीतयुद्धको समयमा तटस्थ रहने उनको घोषणाले सिआइए उनी प्रति सशंकित भयो । उनले असंलग्न अभियान प्रबर्दन गर्न बाङडुङ सम्मेलन आयोजना गरेपछी, आइजनहावरको ह्वाइट हाउस प्रशासनले इन्डोनेसियालाई पश्चिमी जगतको पक्षमा ल्याउन एन.एस.सी ५५१८ लाई गुप्त कार्यको अनुमति दियो।[११]

कंगो

डोमिनिकन गणतन्त्र

बे अफ पिग्स

प्रारम्भिक शीत युद्ध, १९५३-१९६६

ब्राजिल

१९६४ को ब्राजिलको 'कु' मा सी.आइ.ए. र अमेरिकी सरकार संलग्न थिए । यो 'कु' मार्च ३१ र अप्रिल १ को बीचमा भएको थियो, यसको नतिजा स्वरूप ब्राजिली सेनाले ब्राजिली राष्ट्रपति जाओ गुलार्ट लाई अपदस्त गर्यो. अमेरिकाले गुलार्टलाई बामपन्थी खतराको रुपमा हेर्ने गर्थ्यो . ब्राजिलको लागि अमेरिकी राजदुतले लेखेको एक गोप्य पत्रले ब्राजिलमा भएको उक्त गुप्त कार्यमा सी.आइ.एको संलग्नता पुष्टि गरेको छ । गुलार्ट बिरुद्ध माहोल बनाउन सी.आइ.ए. ले ब्राजिलमा "प्रजातन्त्र पक्षीय सडक र्याली" लाई प्रोत्साहन गर्यो।[१२]

इन्डोचाइना, तिब्बत र भियतनाम युद्ध (१९५४-१९७५)

निक्सन

कंग्रेसको छानबिन

चाड

अफ्गानिस्तान

इरान

लेबनान

पाकिस्तान

भारत-पाकिस्तान भुराजनैतिक तनाव

पोल्यान्ड १९८०-१९८९

अपरेसन डेजर्ट स्ट्रोम

सोभियत संघको पतन

राष्ट्रपती क्लिन्टन

ओसामा बिन लादेन र आतंकवाद विरुद्धको युद्ध

गुप्तचर विश्लेषण को असफलता

सि.आइ.ए अधिकारको दुरुपयोग, १९७०-१९९० को दशक

इराक युद्ध

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड