क्युबा

क्यारेबियनको द्वीप देश

क्युबा, आधिकारिक नाम गणतन्त्र क्युबा, (/ˈkjuːbə/ ( ); स्पेनी: República de Cuba, उच्चारण हुने [reˈpuβlika ðe ˈkuβa] ( )) क्यारिबियन सागरमा स्थित एउटा देश हो । धेरै स-साना द्वीप र एउटा ठूलो द्वीप मिलायेर यस देशको निर्माण भएको छ। यो देश संयुक्त राज्य, मेक्सिको, हाइटी, जमैकाबहामस नजिकस्थित छ। क्युबाको जनतालाई क्युबाई भन्छन, र उनीहरू स्पेनी भाषा बोल्छन। क्युबाको हावा-पानी तातो छ, तर त्याहाँ हरेक वर्ष हरिकेन (समुद्री तुफान) आउने गर्छ। क्युबाको राजधानी सहर हवाना हो। स्पेनी भाषामा त्याहाँको राजधानीलाई, "ला-हबाना" भन्छन ।

गणतन्त्र क्युबा
República de Cuba  (स्पेनी)
Five horizontal stripes: three blue and two white. A red equilateral triangle at the left of the flag, partly covering the stripes, with a white five pointed star in the centre of the triangle.
झन्डा
A shield in front of a fasces crowned by the Phrygian Cap, all supported by an oak branch and a laurel wreath
Coat of arms
आदर्श वाक्य: Patria o Muerte (स्पेनी)
"Homeland or Death"
[१]
राष्ट्रिय गान: La Bayamesa  ("The Bayamo Song")[२]
Political map of the Caribbean region with Cuba in red. An inset shows a world map with the main map's edges outlined.
राजधानीहवाना
सबैभन्दा ठुलो सहरcapital
आधिकारिक भाषाहरूस्पेनिस
जातिगत समूहहरू
६५.१% गोरा, १०.१% African, २४.८% Mulatto and Mestizo[३]
रैथाने(हरू)Cuban
सरकारUnitary Marxist-Leninist socialist semi-presidential republic
• President & Premier
राउल क्यास्ट्रो
• First Vice President
J. R. M. Ventura
• First Secretary of Communist Party
राउल क्यास्ट्रो
• President of the National Assembly
Ricardo Alarcón
व्यवस्थापिकाNational Assembly
Independence 
from Spain/U.S.
• Declared
अक्टोबर १०, १८६८
from Spain
• Republic declared
मे २०, १९०२
from the United States
• Cuban Revolution
जनवरी १, १९५९
क्षेत्रफल
• जम्मा
१,०९,८८४ किमी (४२,४२६ वर्ग माइल) (१०५ औँ)
• पानी (%)
negligible[४]
जनसङ्ख्या
• २०१० जनगणना
११,२४१,१६१[५]
• घनत्व
१०२.३ /किमी2 (२६५.० /वर्ग माइल) (१०६ औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१० लगत
• जम्मा
$११४.१ विलयन [६] (६२ औँ)
• प्रति व्यक्ति
$९,९०० (८६ औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१० लगत
• जम्मा
$५७.४९ विलयन [३] (६८ औँ)
• प्रति व्यक्ति
$५,१००[३][४][७] (९० औँ)
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.783[८]
उच्च · ७०औ
मुद्राCuban peso(CUP)
Cuban convertible peso[९] (CUC)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय−५ (CST)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय−४ (CDT)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५३
इन्टरनेट डोमेन.cu

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड