खुम्बु पासाङल्हामु गाउँपालिका

खुम्बु पासाङल्हामु गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका खुम्जुङ, बासा, जुभिङ गाविसको (१,५,७-९) वडा र चौंरीखर्क गाउँ विकास समितिहरूलाई समेटेर खुम्बु पासाङल्हामु गाउँपालिका बनाइएको हो ।[३] खुम्बु पासाङल्हामु गाउँपालिकको कूल जनसङ्ख्या ८,९८९ रहेको छ । यसको क्षेत्रफल १५३९.११ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको चौंरीखर्क गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा माहाकुलुङ गाउँपालिकासङ्खुवासभा जिल्ला, पश्चिममा रामेछापदोलखा जिल्ला, उत्तरमा चीन तथा दक्षिणमा सोलुदुधकुण्ड नगरपालिकादुधकोशी गाउँपालिकासम्म फैलिएको छ ।[४]

खुम्बु पासाङल्हामु
Khumbu Pasang Lhamu
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षङिमदोर्जी शेर्पा (एमाले)
 • उपाध्यक्षटासील्हामु शेर्पा (एमाले)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१,५३९.११ किमी (५९४.२५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८,९८९
 • घनत्व५.८/किमी (१५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३८
केन्द्रसाविकको चौंरीखर्क गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड