गल्याङ नगरपालिका

स्याङ्जाको एक नगरपालिका

गल्याङ नगरपालिका' स्याङ्जा जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक नगरपालिका हो।[२] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा मालुङ्गा, जगत्रदेवी, पकवादीको (वडा नं १-७,९), तिनदोबाटेको (वडा नं १,६-९), तुल्सी भञ्ज्याङ, निबुवाखर्क, पेलाकोटको (वडा नं १-४,७-९) र पिंडीखोला गाउँ विकास समितिहरूलाई समेटेर गल्याङ नगरपालिका घोषणा गरिएको हो।[३][४]

गल्याङ
गल्याङ is located in गल्याङ नगरपालिका
गल्याङ
गल्याङ
गल्याङको वडा विभाजन
गल्याङ is located in स्याङ्जा जिल्ला
गल्याङ
गल्याङ
गल्याङ (स्याङ्जा जिल्ला)
गल्याङ is located in गण्डकी प्रदेश
गल्याङ
गल्याङ
गल्याङ (गण्डकी प्रदेश)
गल्याङ is located in नेपाल
गल्याङ
गल्याङ
गल्याङ (नेपाल)
निर्देशाङ्क: २७°५६′२२″N ८३°३८′०७″E / २७.९३९४२२°N ८३.६३५१५३°E / 27.939422; 83.635153 ८३°३८′०७″E / २७.९३९४२२°N ८३.६३५१५३°E / 27.939422; 83.635153
देश नेपाल
प्रदेशगण्डकी
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • मेयरभूपराज अधिकारी[१] (एमाले)
 • उप मेयरदेवीसरा थापा
क्षेत्रफल
 • जम्मा१२२.६९ किमी (४७.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३६,९६७
 • घनत्व३००/किमी (७८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविकको जगत्रदेवी गाविसको कार्यालय
वेबसाइटgalyangmun.gov.np

जनसङ्ख्या

प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा मालुङ्गा, जगत्रदेवी, पकवादीको (वडा नं १-७,९), तिनदोबाटेको (वडा नं १,६-९), तुल्सी भञ्ज्याङ, निबुवाखर्क, पेलाकोटको (वडा नं १-४,७-९) र पिंडीखोला गाविसहरूलाई मिलाएर गल्याङ्ग नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८को अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ३६,९६७ रहेको छ।[३][५][६]

आधिखोला, गल्यांग २

भू-वनोट

गल्याङ नगरपालिकामा ११ वडाहरू रहेका छन। गल्याङको कुल क्षेत्रफल १२२.६९ वर्ग किमी छ। यो नगरपालिकाको पूर्वमा चापाकोट नगरपालिकावालिङ नगरपालिकाहरू पर्दछन् भने पश्चिममा कालीगण्डकी गाउँपालिकागुल्मी जिल्ला छन्। यसको उत्तरी भागमा पर्वत जिल्ला र दक्षिणी क्षेत्रमा पाल्पा जिल्ला पर्दछ।[३]

गेझा कालिका मन्दिर ग न पा- ९ गेझामा रहेको छ।==सन्दर्भ सामग्रीहरू==

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड