गाजा सहर

गाजा (/ˈɡɑːzə/;[४] अरबी: غَزَّة Ġazzah, अरबी उच्चारण: [ɣaz.zah]; हिब्रु: עַזָּה, आधुनिक: Aza, Tiberian: ʿAzzā, प्राचीन: Ġazzā), जसलाई गाजा सहर पनि भनिन्छ। यो प्यालेस्टाइन अधिकार क्षेत्र भित्र पर्ने गाजा पट्टीको सबैभन्दा ठुलो सहर हो। सन् २०१७ जनगणना अनुसार यो सहरको जनसङ्ख्या ५,९०,४८१ रहेको छ। यो सहरको स्थापना इसापूर्व १५औँ शताब्दीमा भएको हो। ऐतिहासिक रूपमा विभिन्न समयमा विभिन्न शासकहरूद्वारा यो सहरमाथि राज्य व्यवस्था चलाएको पाइन्छ।[५]

गाजा
नगरपालिका समूह क (सहर)
गाजाको सहरी क्षेत्र
गाजाको सहरी क्षेत्र
गाजाको आधिकारिक लोगो
गाजा is located in प्यालेस्टाइन
गाजा
गाजा
प्यालेस्टाइनभित्र गाजाको स्थान
निर्देशाङ्क: ३१°३१′उ॰ ३४°२७′पू॰ / ३१.५१७°N ३४.४५०°E / 31.517; 34.450 ३४°२७′पू॰ / ३१.५१७°N ३४.४५०°E / 31.517; 34.450
राज्यप्यालेस्टाइन राज्य
सरकारगाजा
स्थापनाइसापूर्व १५औँ शताब्दी
सरकार
 • प्रकारसहर (सन् १९९४ देखि[१])
 • नगर प्रमुखनिजार हिजाजी
क्षेत्रफल
 • जम्मा४५ किमी (१७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०१७ जनगणना)[३]
 • जम्मा५९०,४८१
 • घनत्व१३०००/किमी (३४०००/वर्ग माइल)
वेबसाइटwww.gaza-city.org

भूगोल

जनसङ्ख्या

विवाद

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड