गिनिज वर्ल्ड रेकर्ड्स

गिनिज वर्ल्ड रेकर्ड्स (अङ्ग्रेजी: Guinness World Records; नेपाली अनुवाद: गिनिज विश्व कीर्तिमान), प्रत्येक वर्ष प्रकाशित हुने एउटा सन्दर्भ पुस्तक हो जसमा विश्व कीर्तिमानहरूको सङ्कलन हुने गर्छ। सन् २००० सम्म यसलाई 'गिनिज बुक अफ रेकर्ड्स' (अमेरिकामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स)को नामले जान्ने गरिन्थ्यो। यो पुस्तक सर्वाधिक बिक्री भएको प्रतिलिपि अधिकार पुस्तकको रूपमा स्वयं एक कीर्तिमानधारी पुस्तक हो। [३] यो पुस्तक अमेरिकाको सार्वजनिक पुस्तकालयहरूबाट सर्वाधिक चोरी गरिएको पुस्तक पनि हो।[४]

गिनिज वर्ल्ड रेकर्ड्स
सम्पादकक्रेग ग्लेनडे[१]
देशसंयुक्त अधिराज्य[२]
भाषाअङ्ग्रेजी, अरबी, अजरबैजानी, बुल्गेरियाली, चिनियाँ, क्रोएसियाली, चेक, डेनिस, डच, ऐस्टोनियाली, फिजी, फिलिपिनी, फिनिसेली, फ्रान्सेली, जर्मनेली, युनानी, हिब्रु, हङ्गेरीयाली, आइसल्यान्डेली, इटालेली, जापानी, कोरियाली, लातभियाली, लिथुआनियाली, नर्वेली, फारसी, पोलिसेली, रोमानियाली, रुसी, स्लोभेनी, स्लोभाकेली, स्पेनी, स्विडेली, तमिल र तुर्केली
विषयविश्व कीर्तिमानहरू
प्रकाशकजिम प्याटिसन समूह
Published in English
सन् १९५५ अगस्ट २७ – वर्तमान
मिडियाको प्रकार
  • पुस्तक
  • टेलिभिजन
वेबसाइटguinnessworldrecords.com

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड