गोलो जुका

गोलो जुका परजीवीको कारण हुने रोग हो। मानिसमा हुने परजीवी मध्येमा सबै भन्दा बढी यो नै हुन्छ। यो धरै जसो विकासोनमुक देशमा निम्नस्तरको सरसफाई र व्यक्तिगत जान चेतनाको कमिले हुनेगर्दछ। जुकाहरू सानो आन्द्रामा बस्छन। हेर्दा गँड्यौला जस्तै देखिने यो जुका जनावर तथा मानिसको पेटमा किटाणुहरू उत्पन्न भएर पेट भित्र नै यी किराहरू बढ्न थाल्छन्। यदी बेलैमा उपचार हुन सकेन भने यी जुकाहरूको संख्यामा पेट भित्र नै ठुला हुन्छन् र केटाकेटी र साथै जनावरको पेटमा धेरै मात्रामा फैलिएर बिरामी मर्न पनि सक्छ।

उपचार

औषधीहरू जुकाका लागि

  • १ पिपराजिन:उल्टी हुने, दिसालाग्ने तथा टाउको दुखने हुन्छ। यो औषधि बेहोस हुने र कलेजोको बिरामीलाई दिनु हुन्न।
  • २ पाईरेन्टल पामोएट: यो ११ मी.ग्रा प्रति केजीका दरले १ पटक मात्र दिएनछ। यो खान पछि लगतै दिनुपर्छ।
  • ३ मेबेंन्डाजोल: गर्भवती र २ वर्ष भन्दा घतिकोलाई दिनु हुदैन।
  • ४ लेभामाइसोल: यो २.५ मी.ग्रा प्रति केजीका दरले एक मात्रामा दिईछ।

रोकथाम

  • केटाकेटीहरूलाई सफा रहने बानि बसाल्नु पर्छ।
  • तरकारी वा सागहरू पखालेर खानु पर्छ।
  • पिउने पानी सफा हुनु पर्छ।
  • परिवारको कसैलाई जुका परेमा सबैले उपचार गर्नु पर्छ।
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड