घिरिङ गाउँपालिका

तनहुँ जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक गाउँपालिका

घिरिङ तनहुँ जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[१] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा गजरकोटका (१-८) वडाहरू, सामुङ भगवतीपुरका (१,३-९) वडाहरू, राम्जाकोटको (वडा नं ९), माझकोटको (वडा नं ६) र घिरिङ सुन्धारा गाउँ विकास समितिहरूलाई समेटेर घिरिङ गाउँपालिका घोषणा गरिएको हो ।[२]

घिरिङ
घिरिङ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
घिरिङ गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लातनहुँ
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१२६ किमी (४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,३१८
 • घनत्व१५०/किमी (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+५:४५ (पोखरा)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको गजरकोट गाविसको कार्यालय

जनसङ्ख्या

प्रदेश नं. ४ स्थित तनहुँ जिल्लामा गजरकोटका (१-८) वडाहरू, सामुङ भगवतीपुरका (१,३-९) वडाहरू, राम्जाकोटको (वडा नं ९), माझकोटको (वडा नं ६) र घिरिङ सुन्धारा गाविसहरूलाई मिलाएर घिरिङ गाउँपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर घिरिङ गाउँपालिकाको जनसङ्ख्या १९,३१८ रहेको छ ।[३][४]

भौगोलिक अवस्थिति

घिरिङ गाउँपालिकामा ५ वडाहरू रहेका छन। घिरिङको कुल क्षेत्रफल १२६ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा ऋषिङ गाउँपालिका पर्दछ भने पश्चिममा स्याङ्जा जिल्लापाल्पा जिल्ला छ । यसको उत्तरी भागमा भिमादस्याङ्जा जिल्ला छ भने दक्षिणी क्षेत्रमा नवलपरासी जिल्लापाल्पा जिल्ला पर्दछन् ।[५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड