चम्पादेवी गाउँपालिका

कोशी प्रदेशको ओखलढुङ्गामा अवस्थित चम्पादेवी गाँउपालिकामा साविकका पलापू, कालिका, फेदीगुठ, फूलबारी, रानीवनविलन्दू गाउँ विकास समितिलाई समेटी १० वटा वडामा विभाजित यस गाउँपालिकाको कुल १८६९१ जनसंख्या रहेको छ ।[१] यस गाउँपालिकाको क्षेत्रफल १२६.९१ वर्ग किलोमिटर रहेको छ ।[२] यस गाउँपालिकाको मुख्यकार्यालय कालिकामा रहेको छ ।[३]

चम्पादेवी
Champadevi
चम्पादेवी गाउँपालिकाको वडा विभाजनको अवस्थिति
चम्पादेवी गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुंगा जिल्ला
वडा संख्या१०
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारगाउँ कार्यपालिका
 • अध्यक्षनवराज के. सी. (नेपाली काँग्रेस)
 • उपाध्यक्षनिर्मला देवी रैका (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा१२६.९१ किमी (४९�०० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८६९१
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
कार्यालयकालिका
वेबसाइटchampadevimun.gov.np

पूर्वमा सुनकोशी गाउँपालिका, पश्चिममा, लिखु गाउँपालिकारामेछाप जिल्ला, उत्तरमा लिखु, खिजीदेम्वामोलुङ गाउँपालिकालाई छुदै दक्षिण तर्फ सिन्धुली जिल्लासम्म फैलिएको छ । श्री चम्पादेवीको तीनतले, ककनी, सेरलुङ थिनल, फेन्दीछोक, टाँसी छोलिङ सोनामगुम्बा, सिद्धपोखरी,कवासे थुम्का, थामडाँडा, थामचुरी, थलारी डाँडा, डल्ली डाँडा, चमेरे गुफा, वनझाक्रीँ गुफा, इसाई गुफा, कार्जु दमार, मालिङ्गेडाडाँ, भिमलदुलो आदि यस क्षेत्रको पर्यटकीय सम्भावना रहेको क्षेत्र हो ।[४] यस गाउँपालिकाभएर बग्ने सबैभन्दा ठूला नदीहरूमा सुनकोशी, लिखु र शेरा खोला पर्दछन भने साना मध्येका पत्ताले खोला, फेदीखोला, सिम्ले खोला, कालो खोला, घ्याङले खोला, पात्ले खोला लगायतका खोला गाउँपालिकाका प्राकृतिक जल सम्पदा हुन् ।[५]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड