चार्ल्स ब्याबेज

चार्ल्स ब्याबेज Charles Babbage (/ˈbæbɪ/; २६ डिसेम्बर १७९१ – १८ अक्टोबर १८७१) एक बेलायती बहुज्ञ थिए।[१] उनी गणितिज्ञ, दार्शनिक , आविष्कारक र मेकानिकल इन्जिनियर थिए जसले आधुनिक डिजिटल प्रोगाममेबल कम्प्युटरको अवधारणाको विकास गरेका थिए।[२]

चार्ल्स ब्याबेज
चार्ल्स ब्याबेज १ ८ ६ ० में
जन्म(१७९१ -१२-२६)२६ डिसेम्बर १७९१
लण्डन, बेलायत
मृत्यु१८ अक्टोबर १८७१(1871-10-18) (उमेर ७९)
मार्लीबोन, लण्डन, इंग्लैंड
राष्ट्रियताबेलायती
मातृ शिक्षाप्रतिष्ठानपीटरहाउस, क्याम्ब्रिज
चिनारीको कारणडिफरेन्स इन्जिन, गणित, कम्प्यूटिङ
वैज्ञानिक करियर
क्षेत्रगणित, इंजीनियरिङ, राजनीतिक अर्थव्यवस्था, कम्प्यूटर विज्ञान
शिक्षाट्रिनिटी कॉलेज, क्याम्ब्रिज
प्रभावरोबर्ट वुडहाउस , गस्पर्ड मोंगे , जॉन हेर्स्चेल
प्रभावितकार्ल मार्क्स, जॉन स्टूवर्ट मिल
हस्ताक्षर

चार्ल्स ब्याबेजलाई कम्प्युटरको पिता,[२][३][४][५] ब्याबेजलाई अधिक जटिल डिजाइनको लागि एवं उनको नेतृत्वमा पहिलो यान्त्रिक कम्प्युटरको विकास गर्ने श्रेय दिइन्छ। आधुनिक कम्प्युटरको अवधारणा ब्याबेजको एनालाइटिकल इन्जिनमा भेटिन्छ।[२][६]

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड