जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री

१ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएपछि नै जनवादी चीनमा प्रधानमन्त्री पद रहेको थियो। प्रधानमन्त्री सरकार प्रमुख हुन्छन् र नेसनल पिपल्स कंग्रेसको प्रतिनिधिहरूद्वारा निर्वाचित हुन्छ।

राष्ट्रपति र प्रधानमन्त्री दुबैजना पाँच वर्ष कार्यकालको लागि नियुक्त हुन्छन्। प्रधानमन्त्रीको लागि दुई कार्यकाल सिमा छ भने राष्ट्रपतिको लागि त्यो सिमा हटाइएको छ।

सूची

नेतृत्वको पुस्ता

      पहिलो प्रशासन      दोस्रो प्रशासन      तेस्रो प्रशासन      हु–वेन प्रशासन      सि–लि प्रशासन

चित्रनाम
(जन्म–मृत्यु)
क्षेत्र
पदावधिजन काङ्ग्रेससंसदराष्ट्रपतिसर्वोच्च नेता
चाउ एन लाइ
周恩来
(१८९८–१९७६)
बेइजिङ प्रशासन
अक्टोबर १९४९१५ सेप्टेम्बर १९५४२६ वर्ष, ९९ दिनZhou Iमाओ त्से तुङ्
१५ सेप्टेम्बर १९५४१८ अप्रिल १९५९प्रथमझोऊ द्वितीयमाओ त्से तुङ
१८ अप्रिल १९५९२१ डिसेम्बर १९६४द्वितीयZhou IIIलियु साओकीमाओ त्से तुङ
२१ डिसेम्बर १९६४ जनवरी १९७५त्रितियZhou IVलियु साओकी पछि खालीमाओ त्से तुङ
जनवरी १९७५ जनवरी १९७६चौँथोZhou Vखारेजमाओ त्से तुङ
जेनेभा सम्मेलन, १९५४, एसियाली-अफ्रिकी सम्मेलन, अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमण, सन् १९७२, महान अग्रगामी छलाङ, साँस्कृतिक क्रान्ति, पदमा रहँदा नै मृत्यु (क्यान्सर)
हुआ गोफेङ
华国锋
(सन् १९२१–२००८)
Hunan At-large
फेब्रुअरी १९७६ अप्रिल १९७६४ वर्ष, २१९ दिनचौँथो(कार्यवाहक)खारेजमाओ त्से तुङ
अप्रिल १९७६ मार्च १९७८हुआ प्रथमखारेजस्वयम्
मार्च १९७८१० सेप्टेम्बर १९८०§पाँचौँहुआ द्वितीयखारेजदेङ शियाओ पिङ
चार जनाको समूहको पतन, चीन-भियतनाम युद्ध एक बच्चा नीति
उप-प्रधानमन्त्री (सन् १९७५–१९७६)
§ Ousted
चाओ झियाङ
赵紫阳
(सन् १९१९–२००५)
बेइजिङ At-large
१० सेप्टेम्बर १९८० जुन १९८३७ वर्ष, ७५ दिनपाँचौँ(कार्यवाहक)खारेजदेङ शियाओ पिङ
जुन १९८३२४ नोभेम्बर १९८७§छैटौँझाओलि सिनियानदेङ शियाओ पिङ
लि पेङ
李鹏
(१९२८–२०१९)
बेइजिङ
२४ नोभेम्बर १९८७२५ मार्च १९८८१० वर्ष, ११३ दिनछैटौँ(कार्यवाहक)लिदेङ शियाओ पिङ
२५ मार्च १९८८१५ मार्च १९९३सातौँLi P. Iयाङ साङकुदेङ शियाओ पिङ
जियाङ जेमिन
१५ मार्च १९९३१७ मार्च १९९८आठौँLi P. IIजियाङ जेमिन
जु रोङजी
朱镕基
(१९२८–)
हुनान
१७ मार्च १९९८१६ मार्च २००३४ वर्ष, ३६४ दिननवौँZhuजियाङ जेमिन
मकाउको सार्वभौमसत्ता हस्तान्तरण
वेन जियाबाओ
温家宝
(१९४२–)
Gansu At-large
१६ मार्च २००३१६ मार्च २००८९ वर्ष, ३६४ दिनदसौँWen Iहु जिन्ताओ
१६ मार्च २००८१५ मार्च २०१३एघारौँWen IIहु जिन्ताओ
सन् २००८ को सिचुआन भूकम्प , २००८ बेइजीङ ओलम्पिक, स्वास्थ्य बीमा कभरेजको विस्तार,[१]
Offices: उप-प्रधानमन्त्री (सन् १९९८–२००३)
लि कच्याङ
李克强
(१९५५–)
सानदोङ
१५ मार्च २०१३१९ मार्च २०१८9 साल 361 दिनबाह्रौँलि कच्याङ प्रशासनसि जिनपिङ
१९ मार्च २०१८11 मार्च 2023तेह्रौँसि जिनपिङ
अधिकारी: उप-प्रधानमन्त्री (सन् २००८–२०१३)

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड