जेसस नाभास

जेसस नाभास गोन्जालेज (स्पेनी उच्चारण: [xeˈsuz ˈnaβaz ɣonˈθaleθ]; जन्म २१ नोभेम्बर १९८५) एउटा स्पेनी व्यावसयिक फुटबल खेलाडी हुन् जो हाल विङ्गरको रूपमा सेभिल्ला एफसीबाट खेल्छन । उनको विशेषता भनेको तीब्र गतिमा छकाउनु, चाँडो दौडनु तथा बिपक्षीलाई छाकएर उसको क्षेत्रमा आफ्नो खेलाडीलाई फुटबल पुर्याउनु हो ।[१][२][३]

जेसस नाभाष
नाभाष २०१७ मा
व्यक्तिगत जानकारी
पुरा नामजेसस नाभास गोन्जालेज[४]
जन्म मिति (1985-11-21) २१ नोभेम्बर १९८५ (उमेर ३८)
जन्म स्थानलस पालासिओस, स्पेन
उचाइ१.७० मी (५ फिट ७ इन्च)[५]
खेल्ने स्थान(हरू)बिङगर
क्लब जानकारी
वर्तमान टोली
सेभिल्ला एफसी
सङ्ख्या१६
युवा करियर
१९९८–२०००लस पालासिओस
२०००–२००३सेभिल्ला एफसी
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००३–२००४सेभिल्ला एटलेटिको३३(३)
२००३–२०१३सेभिल्ला एफसी२८५(२३)
२०१३–२०१७म्यानचेस्टर सिटि१२३(४)
२०१७–सेभिल्ला एफसी२६(१)
अन्तर्राष्ट्रिय करियर
२००४–२००५स्पेन अन्डर २१(०)
२००९–स्पेन३५(३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ००:००, ६ मार्च २०१४ (युटिसी)

प्रारम्भिक जीवनी


सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड