टोकियो विश्वविद्यालय
जापानमा स्थित एक सार्वजनिक अनुसन्धान विश्वविद्यालय
टोकियो विश्वविद्यालय जापानको बुन्कियोमा स्थित एक सार्वजनिक अनुसन्धान विश्वविद्यालय हो। प्रथम शाही विश्वविद्यालयको रूपमा सन् १८७७ मा स्थापना गरिएको यो जापानको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हो। विश्वविद्यालयमा १० सङ्कायहरू छन् र लगभग ३०,००० विद्यार्थीहरू भर्ना छन जसमध्ये २,१०० अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन्। जापानको ६२ प्रधानमन्त्रीहरू मध्ये १५ जना टोकियो विश्वविद्यालयमा पढेका हुन्।[४]
東京大学 | |
रोमन: Universitas Tociensis | |
पूर्व नामहरू | राजशाही विश्वविद्यालय (१८८६-१८९७) टोकियो राजशाही विश्वविद्यालय (१८९७–१९४७) |
---|---|
प्रकार | सार्वजनिक (राष्ट्रिय) |
स्थापना | १,८७७[१] |
शैक्षिक सम्बन्धनहरू | अन्तर्राष्ट्रिय शोध विश्वविद्यालय गठबन्धन एसोसिएसन अफ प्यासिफिक युनिभर्सिटिज पश्चिमी एसियाली शोध विश्वविद्यालय सङ्गठन बेसेटोहा विश्वविद्यालय समूह |
सभापति | माकोटो गोनोकामी (五神真) |
प्रशासनिक कर्मचारी | १०,६७१ [२] |
विद्यार्थीहरू | २८,२५३ (2017)[३] |
स्नातकहरू | १४,२७४ |
स्नातकोत्तरहरू | १३,७३२ |
अन्य विद्यार्थीहरू | ७४७ शोध विद्यार्थी |
स्थान | बुन्कियो , , |
रङ्गहरू | हलका निलो |
एथ्लेटिक्स | ४६ विश्वविद्यालय को टीम |
वेबसाइट | u-tokyo.ac.jp |
इतिहास
सन्दर्भ सामग्रीहरू
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड