ठगी

वित्तीय ठगी भन्नाले कसेलाई ठग्ने वा कसैको गलत फाइदा उठाउने उद्देश्य राखि जानाजान गरिएको त्रुटीलाई जनाउँदछ । ठगीमा गलत मनाशन लिएको त्रुटि गरिन्छ जसको पछाडी कसैबाट गलत फाइदा उठाउने हेतु गरिएको हुन्छ, र यस्तो खालको त्रुटिलाई अपराधको रूपमा हेरिन्छ भने ठगी गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिन्छ ।

ठगीको प्रकार

  • सम्पत्तिको हिनामिना वा दुरूपयोग
  • गलत हिसाब प्रस्तुतिकरण

सन्दर्भ सामग्रीहरू

थप हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड