थुलुङ दुधकोशी गाउँपालिका

थुलुङ दुधकोशी गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका नेले, कांगेल, पंचन, जुबु, मुक्ली, देउसालोखिम गाउँ विकास समितिहरूलाई समेटेर थुलुङ दुधकोशी गाउँपालिका बनाइएको हो ।[३] थुलुङ दुधकोशी गाउँपालिकको कूल जनसङ्ख्या १९,६७२ रहेको छ । यसको क्षेत्रफल १४४.६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलुदुधकुण्ड नगरपालिकानेचासल्यान गाउँपालिका, उत्तरमा दुधकोशीसोताङ गाउँपालिका तथा दक्षिणमा खोटाङ जिल्लासम्म फैलिएको छ ।[४]

थुलुङ दुधकोशी
Dudhkaushika
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षअसिम राई (माओवादी केन्द्र)
 • उपाध्यक्षसविता राई (नेपाली काँग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१४४.६ किमी (५५.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,६७२
 • घनत्व१४०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३८
केन्द्रसाविकको मुक्ली गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड