दादरा र नगर हवेली र दमन र दीव

दादरा र नगर हवेली भारतको एउटा केन्द्र शासित प्रदेश हो । यो दक्षिणी भारतमा महाराष्ट्रगुजरात को बीचमा रहेको छ । सिलवासा यस प्रदेशको राजधानी हो । यो क्षेत्र दमन देखि १० - ३० किलोमीटर टाढा छ । [१]

दादरा नगर हवेली
दादरा आणि नगर हवेली / દાદરા અને નગર હવેલી
Dadrá e Nagar-Aveli
केन्द्र शासित प्रदेश
देशभारत
केन्द्र शासित प्रदेशदादरा र नगर हवेली
स्थापना११ अगस्त १९६१
राजधानीसिलवासा
सरकार
 • प्रशासकबि.एस.भल्ला, आइएएस
क्षेत्रफल
 • जम्मा४८७ किमी (१८८ वर्ग माइल)
 • क्रम४औ
जनसङ्ख्या
 • जम्मा३४२८५३
 • क्रम३३औ
 • घनत्व७००/किमी (१८००/वर्ग माइल)
भाषा
 • आधिकारिकअङ्ग्रेजी, गुजराती, हिन्दी, मराठी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
जिल्ला संख्या
मानव विकासवृद्धि
०.६१८ (२००५)
मानव विकास सूचकांक श्रेणीउच्च
वेबसाइटdnh.nic.in

यस प्रदेश माथि सन् १७७९ सम्म मराठाहरूको र पछि फेरी सन् १९५४ सम्म पोर्चुगेली साम्राज्यको साशन रहेको थियो । यस संघलाई भारतमा ११ अगस्त १९६१ मा सामेल गरियो ।[२] २ अगस्त को मुक्ति दिवस के रूप में मनाया जाता है। [३]

दादरा र नगर हवेलीमा प्रमुख रूपमा ग्रामीण क्षेत्र छ जसमा ६२% भन्दा बढी आदिवासी बसोबास गर्दछन । [४] सङ्घ राज्य क्षेत्रको ४० प्रतिशत भाग आरक्षित बनजंगलहरूले घरिएको छ जसमा विभिन्न थरिका वनस्पति र पशुहरूको बासस्थान रहेको छ ।[५] समुन्द्री तट नजिक रहेको कारणले, गर्मि याममा तापक्रम बढी उच्च हुदैन । दमनगंगा यहाँको प्रमुख नदी हो जुन अरब सागरमा गएर मिसिन्छ।

भूगोल

जनसङ्ख्या


सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड