निर्वाण

निर्वाणको अर्थ हो परम स्वतन्त्रता । निर्वाण शब्दको अर्थ हो निभेको या दियो निभ्नु । किन्तु बौद्ध जैन धर्म र वैदिक धर्ममा यसको विशेष अर्थ छ । श्रमण विचारधारामा (संस्कृत निर्वाण, पालि निब्बान) पिडा या दुःखबाट मुक्तीको अवस्था । पालिमा निब्बान को अर्थ हो मुक्ति पाउनु अर्थात् लालच घृणा र भ्रमको अग्निबाट मुक्ति । यो बौद्ध धर्म को परम सत्य हो र जैन धर्मको मुख्य सिद्धान्त ।

यद्यपि मुक्तिको अर्थमा निर्वाण शब्दको प्रयोग गिता भागवत रघुवंश शारिरीक भाष्य इत्यादि नयाँ पुराना ग्रन्थहरूमा पनि पाइन्छ । बैदिक साहित्यमा निर्वाण उपनिषद्को रचना गरिएको छ तथापि यो शब्दलाई पारिभाषिक गर्ने कार्य बौद्धले गरे ।

जैन धर्मावलम्बीहरु दिपावलीको दिनलाई भगवान् महाविर को निर्वाण दिवसको रूपमा मनाउँछन् ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

निर्वाणोपनिषद

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड