पर्ल एस बुक

पर्ल एस बुक एक अमेरिकी महिला साहित्यकार हुन् । उनले १९३८को नोबेल पुरस्कार बिजेता हुन् ।

पर्ल एस बुक
पर्ल एस बुकको चित्र
पर्ल एस बुकको चित्र
जन्मपर्ल सायडेनस्ट्रायकर बुक
(१८९२-०६-२६)जुन २६, १८९२
संयुक्त राज्य अमेरिका
मृत्यु६ मार्च १९७३(1973-03-06) (उमेर ८०)
हिल्सबोरो, पश्चिमी भर्जिनिया, संयुक्त राज्य अमेरिका
पेशालेखिका,
राष्ट्रियताअमेरिकी
उल्लेखनीय पुरस्कारहरूसाहित्यमा नोबेल पुरस्कार विजेता
जीवनसाथीजोन लोसिङ्ग बुक (१९१७–१९३५)
रिचर्ड वाल्श (१९३५–१९६०)

हस्ताक्षर

जीवनी

पर्ल एस बुक चिनियाँ नामले पनि चिनिन्छिन् । उनको चिनियाँ नाम हो साइ झेङ्झु (Sai Zhenzhu) । उनी अमेरिकाली लेखक तथा उपन्यासमार हुन् ।धार्मिक मण्डलीको छोरी भएका कारण बुकले उनको जीवनको धेरै वर्ष चिनमा बिताएको पाइन्छ । उनको गुड अर्थ (Good Earth) नामक विश्व प्रसिद्ध उपन्यास सन् १९३१/१९३२ ताका अमेरिकामा सबभन्दा बढी बिक्ने पुस्तकको सूचीमा रहेको देखिन्छ । उनले सन् १९३२ मा Pulitzer Prize प्राप्त गरेको देखिन्छ भने चिनका कृषकलाई अन्तर्वस्तु बनाई लेखिएको उनको वास्तविक एवं यथार्थपरक महाकाव्यका लागि सन् १९३८ मा उनले साहित्य तर्फको नोबेल पुरस्कार प्राप्त गरेको पाइन्छ । साहित्यमा नोबेल पुरस्कार पाउने उनी प्रथम अमेरिकी महिला हुन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड