पुस्तकालय

पुस्तकालय लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका,अखवार,पत्रिका,नक्सा,चार्ट,फिल्म आदि ज्ञान सामग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो,यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ । ब्रिटिस पुस्तकालय सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो ।


इतिहास

विश्वमा पुस्तकको इतिहास सगैं पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ। इ. पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ।यस समयमा सुमेरियन र मेसोपोटामियनहरूले गिला माटाका खबटाहरूमा आफ्ना विचारहरू चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे।पछि उनीहरूले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरूमा लेखेर सङ्ग्रह गर्न थाले। खवटे पुस्तकका तिनै संग्रहहरू नै आजका आधुनिक पुस्तकालयका प्राचिन रुप हुन्। [१]

पुस्तकालयका प्रकारहरू

व्यक्तिगत पुस्तकालय

नेपालको सबैभन्दा ठूलो व्यक्तिगत पुस्तकालय मदन पुरस्कार पुस्तकालय हो । यसमा झन्डै ४० हजार नेपाली पुस्तकहरू रहेको कुरा डा. अशोक थापाले बताएका छन् । थापा त्यस पुस्तकालयमा ६ वर्षसम्म कार्यरत थिए । नेपाली भाषासाहित्यको सबैभन्दा ठूलो सङ्ग्रालय रहेको त्यो पुस्तकालय मदन पुरस्कार गुठीले सञ्चालनमा ल्याएको हो । त्यस पुस्तकालयलाई विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नका लागि अहिले पनि काम भइराखेको छ ।

राष्ट्रिय सरकारी पुस्तकालय

शैक्षिक संस्थाका पुस्तकालय

सङ्घ संस्थाका पुस्तकालय

सार्वजनिक वा सामुदायिक पुस्तकालय

विशेष पुस्तकालय

डिजिटल पुस्तकालय

अमुर्त पुस्तकालय

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड