बझाङ १ (निर्वाचन क्षेत्र)

बझाङ १ नेपालको बझाङ जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

बझाङ १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ जिल्ला
निर्वाचक मण्डल१०४,२७५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदभैरवबहादुर सिंह (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
१(क)
अर्जुनबहादुर थापा (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
देवकी मल्ल (थापा) नेकपा (माओवादी केन्द्र)

सम्मिलित क्षेत्रहरू

बझाङ १ संसदीय निर्वाचन क्षेत्रमा बझाङ जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बझाङ १ (क)
  • बझाङ १ (ख)

संसद सदस्य

निर्वाचनसदस्यदल
२०४८अर्जुनजङ्ग बहादुर सिंहनेपाली काङ्ग्रेस
२०५१भानुभक्त जोशीनेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०५६अर्जुनजङ्ग बहादुर सिंहनेपाली काङ्ग्रेस
२०६४भानुभक्त जोशीनेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०७०मानप्रसाद खत्री
२०७४भैरवबहादुर सिंह
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

१(क)

निर्वाचनसदस्यदल
२०७४अर्जुनबहादुर थापानेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

१(ख)

निर्वाचनसदस्यदल
२०७४देवकी मल्ल (थापा)नेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू