बडीकेदार गाउँपालिका

बडीकेदार गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि डोटी जिल्लामा पर्ने साविकका बर्छेन, घाङल, मन्नाकापाडीलाना केदारेश्वर गाविस हरूलाई जोडेर बडीकेदार गाउँपालिका बनाइएको हो ।[५][६] बडीकेदार गाउँपालिकाको कूल क्षेत्रफल ३३२.५५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १६,७२० रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा बोगटान गाउँपालिका , पश्चिममा जोरायल गाउँपालिकाकैलाली जिल्ला, उत्तरमा दिपायल सिलगढी नगरपालिका,बोगटान गाउँपालिका, जोरायल गाउँपालिकाकेआइसिं गाउँपालिका तथा दक्षिणमा कैलाली जिल्ला सँग जोडिएको छ ।[७]

बडीकेदार
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाडोटी
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षभैरब साउँद [१] (नेका)
 • उपाध्यक्षडम्मरी बिष्ट कलेल (नेका)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा३३२.५५ किमी (१२८.४० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,७२०
 • घनत्व५०/किमी (१३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको बर्छेन गाविसको कार्यालय
वेबसाइटbadikedarmun.gov.np

भूगोल

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड