बिष

बिष रासायनिक प्रतिक्रियाहरूको कारण शरीरका अङ्ग, तन्तु, कोशिकाहरू र डीएनएलाई चोटपटक वा हानि पुर्‍याई रोग तथा विकार पैदा गर्न सक्ने र जीवको ज्यान समेत लिन सक्ने रासायनिक पदार्थ हो।[१] शब्दको रूपमा प्रयोग गर्दा यसले हानिकारक मानिने कुनै पनि चीजलाई ब्याख्या गर्दछ। बिषको बिषाक्तताको कारण ब्यापारिक वा कृषी प्रयोजनमा यसको प्रयोग अत्यधिक रूपमा हुने गर्छ।

विषाक्त पदार्थहरूको लागि प्रयोग हुने विश्वव्यापी चित्र। चित्र यो समयदेखि विषको लागि मानक प्रतीकको रूपमा प्रयोग हुदै आएको छ।

इतिहास

मानव इतिहासमा विषको प्रयोग हत्या, कीट-नियन्त्रण, आत्महत्या तथा मृत्युदण्डको एक विधिको रूपमा गरिएको पाइन्छ। मृत्युदण्डको रूपमा विषको प्रयोग गर्ने कार्य प्राचिन समयमा रोमनहरूले गरेको पाइन्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड